काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि वृद्धि गरेको छ । गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, ड...
अर्थ
थुलुङ दुधकोसी : आगामी वर्षका लागि रु.४६ कराेड बढी बजेटको सिमा निर्धारण
सोलुखुम्बु : थुलुङ दुधकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु.४६ करोड ६२ लाख १६ हजार ७ सय बजेटको सिमा निर्धारण गरेको छ । गाउँपालिकामा आज सम्पन्न श्रोत अनुमान तथा सीमा निर्धाण समितिको बैठकले विभिन्न शिर्षकबाट उक्त रकम प्राप्त गर्ने अनुमान सहित सिमा निर्धारण गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले दिन...
प्रदेश नं २ सरकारको रु ३३ अर्ब ७९ करोड बढीको बजेट
धनुषा : प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८-७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८-७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पुँजीगततर्फ रु १८ अर्...
थुलुङ दुधकोशीद्धारा बजेट क्यालेण्डर सार्वजनिक
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । टोल र बस्तीहरुको सुझाव र आवश्यकताका आधारमा योजना तर्जुमा गरि बजेट निर्माणलाई अगाडी बढाउने उद्देश्यसहित गाउँपालिकाले शुक्रबार बजेट क्यालेन्डर समेत सार्बजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा स्वास्थ्य, शिक्षा, पुर्वाधार व...
पत्रकार महासंघ सोलुखुम्बुले “आपतकालिन राहतकोष” स्थापना गर्ने
सोलुखुम्बु : नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले “पत्रकार आपतकालिन राहतकोष” स्थापना गर्ने भएको छ । आइतबार बसेको महासंघको बैठकले “पत्रकार आपतकालिन राहतकोष” स्थापना गर्ने निर्णय गरेको सोलुखुम्बु शाखा अध्यक्ष नुतन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समस्यामा परेका पत्रकारहरुलाई सहयोग गर्ने उदेश्यले स्थाप...
सोलुखुम्बुको कुन स्थानीय तहलाई कति बजेट?
सोलुखुम्बु : सोलुखुम्बुका स्थानीय तहलाई रु.२ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त भएको छ । नेपाल सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको कुल रु. १६ खर्ब ४७ अर्ब ५७ करोड मध्ये आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त रकम सोलुखुम्बुको स्थानीय तहले पाउँने भएका हुन् । जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले रु.४४ करोड ९...
एक लाख ६८ हजार घर खरको छानोमुक्त बनाईने
काठमान्डौः नेपाल सरकारले आगामी वर्ष १ लाख ६८ हजार घरमा जस्ताको छानो लगाउने गरि बजेट व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषण गर्दै खरको छानोमुक्त घर निर्माणका लागि रु.३ अर्ब ७५ करोड बजेट व्यवस्था गरेको बताउँनुभयो । यस अघि जस्ताको छानो लगाउन प्रदान हुँदै आएको प्रतिघर रु.५० हज...
वृद्धभत्ता रु.४ हजार पुग्यो
काठमाडौं : नेपाल सरकराले वृद्ध भत्ता बढाएर ४ हजार पुर्यएको छ । सिंहदरबारबाट आज आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउँनुभएको हो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गर्नुभएको थियो । उक...
सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने साना उद्योग व्यवसायीको माग
काठमाडौं : घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरको क्रममा नै लामो समयसम्मको बन्दाबन्दीका कारण मर्कामा परेको व्यवसाय पुरानै लयमा फर्कन नपाउँदै दोस्रो लहरमा गरिएको बन्दाबन्दीले थला परेक...
पेट्रोल र डिजलको मूल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार गएराति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 24
- Next Page »










