काठमाडौं : नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि ...
अर्थ
प्रतिस्थापन बजेट पास नहुँदा सरकारको नियमित खर्च रोकिने
काठमाडौं : प्रतिस्थापन बजेट पास नहुँदा आजरातिदेखि सरकारको नियमित खर्च रोकिने भएको छ । प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि नेपालको इतिहासमै पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना हुन लागेको हो । नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट बनाएको...
साहस उर्जाकाे शेयर नतिजा सार्वजनिक, यसरी हेर्न सकिने
काठमान्डाै : साहस उर्जाले खुल्ला गरेको आइपीअेा शेयरकाे नतिजा प्रकाशन गरेकाे छ । ८६ मेगावाट क्षमताकाे साेलुखाेला दुधकोशी हाइड्रोपावर निर्माण गरिरहेको साहस उर्जाले जिल्लावासीका लागि ३५ लाख कित्ता आइपीअेा जारी गरेकाे थियाे । जसकाे लागी २० हजार ८०७ जनाले ६९ लाख २६ हजार ५० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले साउन २९...
हप्ताको अन्तिम दिन नेप्से शुन्य दशमलव ६२ अंकले गिरावट
काठमाडौं : नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम कारोबारको दिन आज शुन्य दशमलव ६२ अंकले गिरावट आएको छ । नेप्से आज सामान्य अंकले घटेर २ हजार ८ सय ७५ दशमलब ९८ विन्दुमा थामिएको छ । आज नेप्सेमा ७ अर्ब ५० लाख बराबरको मात्रै कारोबार भएको छ । जीवन बीमा कम्पनी, जलविद्युत कम्पनी र इन्भेष्टमेन्ट र ट्रेडिङ समूह बाहे...
साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं: साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक २९७६.१८ बिन्दुबाट सुरु भएको शेयर कारोबार २९२६.८९ बिन्दुमा गएर शेयर कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक उच्च अंकले घटेको छ । नेप्से...
साहस उर्जाले खुल्ला गरेको शेयर भन्दा १२ लाख कित्ता बढी आवेदन
सोलुखुम्बु : ८६ मेगावाट क्षमताकाे साेलुखाेला दुधकोशी हाइड्रोपावर निर्माण गरिरहेको साहस उर्जाले खुल्ला गरेको शेयर भन्दा १२ लाख कित्ता बढीको लागि आवेदन परेको छ । कम्पनीले साउन २९ गते देखि सोलुखुम्बुवासीका लागि ३५ लाख कित्ता शेयर खुल्ला गरेको थियो । जसमा आज सम्म ४७ करोड १२ हजार ९० रुपैया बराबरको ४७ लाख १२ हजार ९० कित्ताको...
नेपाल राष्ट्र बैंकले ग¥यो आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक
काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार २०७७÷७८ मा चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । असार मसान्तसम्म शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । यता, असार मसान्तमा औसत उपभोक्ता मुद्रास्फीति ३.६०% रहे...
नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए राजिनामा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलवार पदबाट राजिनामा दिनुभएको हो । पदबाट राजिनामा दिएसँगै पत्रका...
साहस उर्जाकाे शेयर आवेदन कसरी दिने ? सूचना सहित
काठमान्डाै : साहस उर्जा लिमिटेडले शुक्रबार (आज)देखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको स्थानीयबासीहरुलाई प्राथमिक निष्काशन (आइपिओ) जारी गरेकाे छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेकाे जनाएकाे छ । कम्पनिका अनुसार छिटाेमा भदौ ११ गते आईपीओ निष्काशन बन्द हुनेछ भने पर्याप्...
मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट
काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गरेको हो । साउन १४ उक्त बिक्री खुला भएको आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 24
- Next Page »







