काठमान्डाै : साहस उर्जाले खुल्ला गरेको आइपीअेा शेयरकाे नतिजा प्रकाशन गरेकाे छ । ८६ मेगावाट क्षमताकाे साेलुखाेला दुधकोशी हाइड्रोपावर निर्माण गरिरहेको साहस उर्जाले जिल्लावासीका लागि ३५ लाख कित्ता आइपीअेा जारी गरेकाे थियाे ।
जसकाे लागी २० हजार ८०७ जनाले ६९ लाख २६ हजार ५० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले साउन २९ गते देखि भदौ ११ गते सम्म आवेदन लिएकाे थियाे ।
नतिजा हेर्न तल क्लिक गर्नुहाेला
https://result.niblcapital.com/#/ipo-result







