काठमाडौं : पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ । गत साताको विहिबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो ।यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यो साताको पाँच दिनको...
अर्थ
सुनको भाउ तोलामा ९०० ले घट्यो
काठमाडौं: सुनचाँदीको भाउमा गिरावट आएको छ , । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट ...
नेप्से परिसूचक उच्च अंकले वृद्धि
काठमाडौं: शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आज ठूला...
नेप्से परिसूचक ५.५१ अंकले वृद्धि
काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार छिनो अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्...
नेप्से परिसूचक २.६६ अंकले गिरावट
काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य गिरावट आएको छ । साताको पहिलो दिन आइतवार ७१ अंकले बढेको नेप्से सोमवार ६९ अंकले गिरावट आएको थियो । मंगलबार कारोबारको सुरुवातबाटै उच्च अंकले घटेको थियो । आज दिनभर बजार उतारचढाव हुँदा कारोबारको अन्तमा आएर सामान्य गिरावट आएको छ । मंगलबार परिसूचक २.६६ अंकले घटरे २ ह...
नेपाली शेयर बजार राज्यकोे प्राथमिकतामा परेन : पूर्वगभर्नर नेपाल
काठमाडौं: नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको छ । पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनु भएको हो । उहाँले विगत...
नेप्से परिसूचक ७.९० अंकले वृद्धि
काठमाडौं : साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार निकै उतार चढावका बिच कारोबारको अन्त्यमा ७.९० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो। आइतबारको त...
साताभरी दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौं : साताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । लगातार पाँचौ दिन बढ्दै यो साता पनि शेयर बजारले सुधारको संकेत देखाएको हो । नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ ला...
लगानी बोर्डद्वारा रु ७३ अर्ब बराबरको लगानी स्वीकृति
काठमाडौँ: लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको ह...
नेप्सेमा सुधार, ६६ अंकले बढ्यो
काठमाडौं : मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको छ । सोही क्रममा सवा १२ बजेसम्म नेप्से परिसूचक करिब ६६ अंकले बढेर २ हजार ७ सय ७८ अंकमा पुगेको छ । अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो । नेप्से बढे पनि कारोबार रकममा भने खासै...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 24
- Next Page »





