अर्थमन्त्री शर्माले अर्थतन्त्रको यथार्थपत्र ल्याउँदै

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउन ‘अर्थतन्त्रको यथार्थपत्र’ ल्याउनुहुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ ...

साताको पहिलो दिन नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज झिनो अंकको सुधार आएको छ । आज नेप्से ०.६६ अंकले बढेर तीन हजार एक सय ८ दशमलब १३ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १४ अर्ब ३० करोड ८१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६ समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आज कारोबार भ...

File photo

साहस ऊर्जाले साेलुखुम्बुका प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु: छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो । नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच ...

बाली विज्ञान सञ्चालनका लागि लाेखिमका पुर्वविद्यार्थीले गरे रु.१० लाख सहयोग

सोलुखुम्बु : जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि संकलन गरेको सहयोग हस्तान्तरण गरेको छ । शनिबार काठमाडौमा सम्पन्न एक कार्यक्रमका बिच मञ्चले जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष राम किरण...

मन्त्रालयले निकासा नगर्दा काेराेना बीमा दाबी भुक्तानी स्थगित

काठमाडौं : कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले सहयोग नगरे पछि कम्पनीहरुले दाबी भुक्तानी स्थगित गरेका छन् । सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने भन्दै बीमा समिति र अर्थ मन्त्रालयलाई औपचारिक रुपमा जानकारी गराएका हुन् । सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकार...

कर नतिर्नेलाई काठमाडौं महानगरपालिकाको कडा चेतावनी

काठमाडौं : महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउ...

धितो रोक्का गरेको महिनाै बित्यो तर कर्जा प्रवाह भएन

सोलुखुम्बु : बैंकको कम्जोरीका कारण धितो रोक्का गरेको तीन महिना वितिसक्दा समेत कर्जा प्राप्त गर्न नसकेको सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा सैलुन व्यवसायी गरि बसेका अशोक कुमार ठाकुर हजामले कृषि बिकास बैंक लि.बाट कर्जा लिनुको लागि बैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेको भएपनि आज...

कर्मचारीलाई काम छोडेर चाकडी गर्न नआउन अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं :नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ ।अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हि...

नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

काठमाडौं : नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड...

खाेटाङकाे आठ स्थानीय तहले बजेट ल्याए

खोटाङ : जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रु...