काठमाडौं: निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारेको बताएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो । महासंघका अध्यक्ष रामबहादु...
अर्थ
सुरक्षा गार्ड : ठूलो जिम्मेवारी तर पारिश्रमिक न्यून
देवेन्द्र कार्की- धरान: एउटा ‘सेक्युरेटी’ कम्पनी (सुरक्षाका लागि सुरक्षाकर्मी सेवा उपलब्ध गराउने संस्था) मा सुरक्षा गार्डका रुपमा कार्यरत धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला पर्नुभयो । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आउनुभएका मगरले औषधि उपचार तथा हेरचाह नपाएर झण्डै ज्यान गुमाउनु पर...
देशको आर्थिक क्षेत्रका सुचक सकारात्मक रहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं : अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । कोभिड १९ को कारणले राजस्व परिचालनका के...
नेपाली बजारमा सुनको मूल्य वृद्धि
काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला पाँच सय बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोल...
सुनको मूल्य १३ सयले घट्यो
काठमाडौं :साताको पहिलो दिन स्थिर र तीन दिन लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९४ हजार ९ सय र...
थुलुङदुधकोशी र लक्ष्मी बैंकबिच सहुलियतपूर्ण कर्जा कार्यन्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर
सोलुखुम्बु : सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भर पालिका निर्माण गर्ने उदेश्य सहित थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उद्यमशिल, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपुर्ण कर्जा सम्बन्धि समझदारी पत्रमा सोमबार दुईपक्षबिच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जान...
शेयर बजारमा परिसूचक नेप्सले ग¥यो नयाँ रेकर्ड कायम
काठमाडौं : आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिले सम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात १७ दशमलव १८ अ...
नेपाली बजारमा आज सुनको मूल्य घट्यो
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रु...
शेयर बजारमा उच्च गिरावट
काठमाडौं: सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । आइतबार बजार खुले देखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनैतिक अस्थिरता आउने डरले लग...
कोरोना महामारी पीडित व्यवसायीले गरे आन्दोलन गर्ने घोषणा
काठमाडौं : कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 24
- Next Page »









