सुनचाँदीको मूल्य स्थिर

काठमाडौं :आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारयता सुनको मूल्य स्थिर रहेको जनाएकाने छ । बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको मूल्य १...

अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरण गर्ने सरकारको घोषणा

काठमाडौं :अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्...

राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकास कमजोर

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेप...

सुनको मुल्य १ हजार ५ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा १५ सयले बढेको छ । सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तो...

श्रमिक र उद्योगबीचको सम्बन्धमा कोरोनाको असर ­­

काठमाडौं : कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड १९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा अरेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारालाहरुले विपदको अवस्थामा श्रमिक र रोजगारदताबीच समन्वय गरेर अगाडि बढ्नुको...

उद्योगी व्यवसायी र अर्थमन्त्री पौडेलबीच भेट

काठमाडौं :उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधि...

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको मूल्य आज ९१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार पाँचसय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार...

शेयर बजारमा एतिहासिक कीर्तिमान

काठमाडौं : शेयर बजारले फेरीपनि एतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ । ‘क’ वर...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गर्नुभयो । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गर्नुभयो । ढकाल प्यानलबाट एसोस...

शेयर बजारले ग¥यो नयाँ कीर्तिमान कायम

काठमाडौं : बिहीबार शेयर बजारले एतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन् । बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ को विन्दुलाई क्रस गरी १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ । ...