सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको मूल्य आज ९१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार पाँचसय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधबारका लागि ११ सय ८५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार