आजबाट बैंकका सबै शाखा खुल्ने

काठमाडौँ  - आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई...

आज सुनको मूल्य तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ   -  बुधबार सुनको मूल्य एकैदिन १२ सयले घटेर ९७ हजार २ सय प्रतितोलामा कायम भएको छ । मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ६४ अमेरिकी डलरमा...

सुनको मूल्य बढ्यो , प्रतितोला कति पुग्यो ?

काठमाडौँ  : अघिल्लो दिनको भन्दा ९ सय रुपैयाँ बढेर सुनको मूल्य आज प्रतितोला ९८ हजार ४ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गतसाता क्रमिक रुपमा घट्न थालेको सुनको मूल्य दुई दिनयता बढ्न थालेको छ । यसअघि सोमबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको म...

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  : नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको...

आज पनि सुनको मूल्य घट्यो , तोलामा कति पुग्यो ?

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज (बुधवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । मह...

सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

काठमाडौं: साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज सुन घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँ...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  :  नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ ...

संक्रमण पत्ता लगाउन सरकाको लाग्यो ३ अर्ब खर्च

काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमित पत्ता लगाउने क्रममा हालसम्म ३ अर्ब रुपैयाँभन्दा धेरै खर्च भएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा क्रममा शुक्रबार आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भए...

नेप्से परिसूचक आज साढे १६ अङ्कले घट्यो

काठमाडौं : शेयर बजारमा नेप्से परिसूचक आज साढे १६ अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरको २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक...

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर

काठमाडौँ  :  आज साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा  १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको ने...