सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  : नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँ रहेको छ । यसअघि शुक्रबार चाँदी पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार