काठमाडौं : कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६÷०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखि...
अर्थ
राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर सस्तो
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ । बैंकको आधारदर ६ प्रतिशत भन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशत भन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको बताउनुभयो । ...
खुलेको दुई सातामै सौराहाका होटल बन्द
काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बन्द गरिएको छ । लकडाउन खुलेपछि साउन १५ गतेदेखि खुलेका होटल दुइसाता नपुग्दै फेरि बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका...
कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडाैं : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ । घटेको बजारमा कारोवार रकम पनि ...
सुनको भाउ घट्यो, यस्तो छ बजार
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको छ । सुनको भाउ एकैदिन मै तोलामा तीन हजार रुपैयाँले घटेको हो । आज तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा...
घट्यो सुनको भाउ ,तोलामा ८ सय
काठमाडौं :आज नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि तोलामा ८ सय रुपैयाँले घटेको हो । बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतीतोलामा कारोबार भाउको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँ कायम भएको छ ।...
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
काठमाडौँ : आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको हो । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महाँसंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्...
साताको शेयर बजार : साढे १८ अर्बको कारोवार
काठमाडाैं : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १८० कम्पनीका चार करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर कूल रु ...
शेयर बजारमा नयाँ रेकर्ड कायम : ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ कारोबार
काठमाडौं: शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । शेयर बाजरमा कारोबार रकम अहिले सम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ । १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद विक्री भएको छ । परिसूचक नेप्से पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा बन्द भएको छ ।...
नीतिको कारणले कसैले पनि शेयर बजारमा कमाउने र गुमाउने अवस्था आउँदैन्
काठमाडाैं: धितोपत्र बजारको नीतिको कारणले मात्रै शेयर बजारमा कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने विज्ञहरुले बताएका छन् । पूँजी बजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले धितोपत्रका नीतिका कारण कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 24
- Next Page »








