काठमाडौं: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४।६० ले वृद्धि भई एक हजार ३४५।९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।१९ ले वृद्धि भई २८५।५६ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पन...
अर्थ
नेप्से दोहोरो अङ्ककले घट्यो
काठमाडौं: लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । ...
१५ सय सहकारी सञ्चालकको सेवा, सुविधा रोक्का
काठमाडौं : युवा तथा साना व्यवसायी रोजगार कोषबाट कर्जा लिएर समयमा नतिर्ने विभिन्न सहकारीका एक हजार पाँच सय सञ्चालकले स्थानीय तहबाट पाउने सेवा, सुविधा रोक्का गरिएको छ । कोषले मुलुकभरका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सहकारीमार्फत कर्जा दिँदै आएको छ ।यसरी लगानी गरेको करिब १८ करोड रुपैयाँ सहकारीले नतिरेपछि कोषल...
फेरि आन्दोलनको तयारीमा उखु किसान
सर्लाही : सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान प...
मुद्दती निक्षेपमा साढे १० करोड लगानी गर्दै राष्ट्र बैङ्क
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा साढे १० करोड रुपियाँ लगानी गर्ने भएको छ । यसअघि पनि पटकपटक गरी १० अर्बभन्दा बढी रुपियाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिसकेको राष्ट्र बैङ्कले थप यो रकम लगानी गर्न लागेको हो । आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख र...
बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् । राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्यरुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने...
आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्
सर्लाही : सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानि नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए । किसानको आन्दोलनपछि उद्योगीले सरकार समक्ष मा...
भ्रमणबापत नेपालबाट विदेशिने रकम १० अर्बले घट्यो
काठमाडौँ : भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको तुलनामा करिब १० अर्ब रुपियाँले घटेको छ । गत आवको मङ्सिरसम्म भ्रमण शीर्षकबा...
अर्थमन्त्रीलाई झड्का, आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै
काठमाडौं : सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । राजनीतिक स्थायित्व, विद्युत् आपूर्तिमा सुधार...
भ्रष्टाचारमा सबैभन्दा अघि प्रदेश नं २
काठमाडौं : बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ ।...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 24
- Next Page »










