सुनको बिक्री ७५ प्रतिशतले घट्यो, सुन किन्नेभन्दा बिक्री गर्ने बढे

काठमाडौं:  सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घका अध्यक्ष मोहनकुमार विश...

सुन प्रतितोला ७६ हजार

काठमाडौं : नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको छ । शुक्रबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला हजार रुपैयाँले बढ्दै सम्मकै उच्च मूल्य भएको थियो । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ तथा चाँदी २० रुपैयाँले बढ्दै अहिलेसम्मकै ...

सुन तस्करीको नयाँ काइदा, बेसारको धुलो जस्तो बनाएर तस्करी

काठमाडौं : प्रहरीले बेसारको प्याकेटजस्तो बनाएर सुन ओसार्ने दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । यात्रु प्रस्थान गर्ने भवनको शौचालयबाट प्रहरीले बेसारको पोकाजस्तो देखिनेगरी ल्याइएको सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । दुबईबाट काठमाडौं ओर्लिएका कासिब मोहम्मद र न...

उखु किसानको रकम भुक्तानी माघको पहिलो हप्ताभित्र

काठमाडौं : उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टबाट मौखिक आश्वासन मात्र आएको बताउँदै आन्दोलनकारीले लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघको पहिलो हप्तासम्म उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगको कारोबार बन्द गराउने आश्वासन ...

वर्षमा १४ हजारले बढ्यो सुन

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार ...

नेपालीले विदेश घुमेर झण्डै ३८ अर्ब सके

काठमाडौं : रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको स...

तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत

काठमाडौं : लगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ । बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत परियोजना, मस्र्याङ्दी बेसी जलविद्युत परियोजना र माथिल्लो त्रिशुली –३ बी जलविद्युत परियोजनाका लागि ८५ अर्ब लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आ...

मलेसिया जान श्रम स्वीकृति लिने दाेब्बरले बढे

काठमाडौं – कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन्। २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले बृद्धि भएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएको थियो...

फोटो खिच्न भए पनि जानै पर्ने रेस्टुरेन्ट

बन्दिपुर घुम्ने कि फेवाताल ? समुन्द्रमा डुब्ने कि अन्तरिक्षमा रम्ने ? चिहानमा पसेर मुटु कमाउने कि पहाड र झरनासँग हो रमाउने ? यो सबै कुराको अनुभव अब एकै ठाउँमा गर्न पाउने । एकचोटी जानै पर्ने ठाउँ वान डे थ्री डी रेष्टुरेन्ट । थ्री डि भित्तेकलासँगै रेष्टुरेन्ट व्यवसायको कुरा । बाहिरी मोहोडामै परम्परागत घर र साना गल्ली ...

प्लटिङवालाको धन्दा : एक रोपनी किन्ने, १०औं रोपनी हडप्ने

काठमाडौं - राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेका पाइएको छ। सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो। प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्...