राजस्व छलीको – २२ महिनामा १२ अर्ब बढी

काठमाडौ । मुलुकमा राजस्व छलीको भयानक अवस्था रहेको तथ्य उजागर भएको छ । गएको २२ महिनामा मात्रै १२ अर्बभन्दा बढीको राजस्व छली भएको तथ्य सार्वजनिक भएको छ । राजस्व छलीका अनेक रूप पत्ता लगाउँदै मुलुकको राजस्व चुहावट नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले गत २२ महिनामा १२ अर्ब ३१ करोड ४७ लाख रुपै...

आठ वर्षे बालकको युट्युब कमाई साढे दुई करोड डलर

एजेन्सी - इन्टरनेटमा कुन बेला को भाइरल हुन्छ, ठेगान हुँदैन । तर, भाइरल भएकाहरु कतिपय कमाइ पनि धेरै गर्ने गरेका छन् । यस्तै बालक हुन् ८ वर्षीय रेयान काजी । उनले आफ्नो यू–ट्यूब च्यानलबाट २०१९ मा २.६ करोड डलर कमाएका छन् । फोब्र्सले युट्युब प्लेटफर्ममा सर्वाधिक कमाइ गर्ने यू–ट्यूबका रुपमा काजीलाई उल्लेख गरेको छ । फोब्र्...

पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजश्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ । वरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ । विभागको अनुसन्धानले २०७०–७१ देखि अहिलेसम्म कम्पन...

जापान र कतारमा १० अर्बको फर्सी र लौकाको बजार

काठमाडौं । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर १ अर्ब ४१ करोड अमेरिकी डलर (रू. १६१ अर्ब ८० करोड) बराबरको फर्सी र लौका आयात भएको छ । लौका र फर्सीका प्रमुख आयातकर्ता मुलुकहरू अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, जापान लगायत छन् । एशियाली देशहरूमा फर्सी र लौकाका प्रमुख आयातकर्तामा कतार पनि देखिन्छ । स्पेन र इटा...

सहकारीलाई मर्जरमा लाने तयारी

काठमाण्डौ – काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सा...

६ प्रतिशत महंगीको मारमा उपत्यका

काठमाण्डौं ः चालू आर्थिक वर्षमा झण्डै ६ प्रतिशत मूल्यवृद्धि भएको छ। चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार ५.७६ प्रतिशतले वस्तु मूल्य बढेको हो।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फी...

नेपाल–चीन व्यापारमा निर्यात अवरुद्ध

काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ । नेपाल र चीनबीच वाणिज्य तहमा खाद्यवस्तु आयात र निर्यातमा सहजीकरण गर्न भएको सम्झौताविपरीत चिनियाँ पक्षले नयाँ नियम लागू गरे...

ज्येष्ठ नागरिकको बिमा

इलाम - इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने ६० देखि ७० वर्षका ज्येष्ठ दलित नागरिकको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो । पुस १ गतेदेखि लागू गरी पारिवारिक स्वास्थ्य बिमा गरिदिने निर्णय भएको नगरपालिकाका प्रवक्ता ठा...

महागढीमाईकाे भेटी १७ लाख रुपैयाँ

बारा- बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ। हरेक ५/५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ। करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्च...

मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मारियो, ४५ करोडको अण्डा नष्ट

काठमाण्डौ -  अन्नपूर्ण पोष्ट दैनिकमा मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको समाचार छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर...