नेपालमा पैसा अभाव झन चर्किदै, किन ?

काठमाडौं - सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने भएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने भएका छन्। एक बैंकरले बैंकमा यस्तो व्यवस्थाले निक्षेपकर्तालाई निरुत्साहित गर्ने बताए। ...

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ सम्झौता गरेरै छाड्ने

काठमाडौं  - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन हुने बताएका छन् । सत्तारुढ दल नेकपाकै केही नेताले त्यसको विरोध गरिरहेका बेला सरकारका प्रवक्ता बाँस्कोटाले एमसीसीबारे सम्झौता संसद्बाट अनुमोदन हुने बताएका हुन...

एक वर्षभित्रै धरहरा चढ्न पाइने

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा मंगलबार प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन ...

ग्वान्जाओ उड्दै नेपाली विमान

काठमाडाै‌ं - नेपाल वायुसेवा निगमले आगामी मार्च १५ मा चीनको ग्वान्जाओ उडान गर्ने भएको छ । ग्वान्जाओ उडानका लागि सबै प्रक्रिया पूरा भएको भन्दै निगमले मार्च १५ देखि सातामा तीन दिन उडान गर्ने निर्णय गरेको हो । निगमको २६ मंसिरमा बसेको कार्यकारी समितिको नवौं बैठकले उडान सुरु गर्ने निर्णय गरेको हो । ग्वान्जाओ उडानको मिति त...

फेरि उकालो लाग्दै सुन–चाँदीको भाउ

काठमाण्डौ - बुधबारदेखि स्थानीय बजारमा स्थीर रहेको सुन–चाँदीको भाउ सोमबार फेरि उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबारदेखि सुनको मूल्य तोलाको ...

आइएमई र चन्द्रागिरी केबलकारका साहुजी, चन्द्र ढकालको रामकहानी

 रमेश लम्साल - बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ । उनी नजिकका भन्छन्,...

सगरमाथाको कोङदे–भ्यू, गोकर्ण रिसोर्टदेखि पाथीभरासम्म

काठमाडौं । राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा निधन भइसकेका को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ। शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण रिसोर्ट, नेपाल ट्रस्ट, पाथीभरालगायतको सरकारी जग्गा व्यापार...

सल्यानमा ७० करोडको अदुवा उत्पादन

सल्यान : चालु आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ। यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख रुपैयाँ बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। जिल्लामा २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए...

कोरियाले २०२० मा ५६ हजार श्रमिक लैजाने

काठमाण्डौ - कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रम...

काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी चाहिने

काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो  साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर र...