काठमाण्डाै - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड द...
अर्थ
विशाल बजारमा १० करोड भ्रष्टाचार
काठमाण्डौ – विशेष अदालतले न्यूरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैंयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । भाडा र विल विनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरुलाई जरिवाना तथा कैद हुने फैसला गरेको छ । ‘विशाल बजारको पसल तथा कवल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो ।...
कुन दल नाफामा, कुन घाटामा ?
काठमाण्डौ – देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरू नै आर्थिक हिसाबकिताबमा सबैभन्दा अपारदर्शी छन् । उनीहरूले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाब बुझाउने गरेका छन् । स्थानीय तह, प्रदेश र संघ तीन वटै तहको निर्वाचन भएको ०७४–७५ मा उनीहरूले देखाएको हिसाब अविश्वसनीय छ । निर्वाचन आयोगमा बुझाएक...
१० वर्षमा पनि पूरा नहुने भयो तामाकोसी आयोजना
काठमाडौं | माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान...
नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीलेसँग भने, ‘नाक...
निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको ...
विद्युत खपत १५ प्रतिशतले वृद्धि
काठमाडौं। पछिल्लो तीन महिनामा मुलुकको विद्युत खपत झन्डै १५ प्रतिशतले वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत उपलब्धता प्रसस्त भएको भन्दै खपत वृद्धि गर्न आग्रह गरिरहेको बेला अर्थ मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा विद्युत उपभोग गत आर...
तरकारीको भाउ आकाशियो, किन्नै छाडे ग्राहकले
काठमाडौं । राजधानीमा तरकारीको भाउ २ सय प्रतिशत सम्मले बढेको छ । अत्यधिक मुल्य वृद्धि भएपछि साना तरकारी बजार अहिले सुस्ताएका छन् भने ग्राहक पनि तातलिँदै गएका छन् । खाजा पसलमा भने मानिसको भीड बढेको छ। तरकारीको भाउ अत्यधिक हुन थालेपछि बिक्री घट्दै गएको छ। ‘साह्रै महँगो छ, ल्याएर पनि के गर्नु, बिक्री हुँदैन,’ एक तरकारी व्य...
बढ्यो फेरि सुनको मूल्य
काठमाडौं : एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्त...
यो वर्षको आर्थिक वृद्धि ६.४ प्रतिशत
काठमाडौं- गत वर्ष ७.१ प्रतिशत आर्थिक वृद्धि गरेको नेपालले चालु वर्ष र र आउँदो वर्ष पनि यही लय समात्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। नेपाल डेभलिमेन्ट अपडेट २०१९ सार्वजनिक गर्दै विश्व बैंकले चालु वर्षमा नेपालले ६.४ प्रतिशत र आउँदो वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो। सेवा क्ष...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 24
- Next Page »










