सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको वित्तीय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । आगामी मंसीर २० गते धनगढीमा आयोजना हुने एक दिने वित्तीय सम्मेलनमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंक तथा वित्तीय संस्था, बीमा, सहकारीसहित ४ सय ५० जना सहभागी हुने प्रदेशका आर्थिक...
अर्थ
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धी
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले ज...
सुनको मूल्यमा घटबढ हुने क्रम जारी
सुन बजारमा सुनको मूल्य घटबढ हुनेक्रम जारी छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेकोे छ। आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापाबाला सुनको मूल्य तोलामा सोमबार दुई सय रुपैयाँले घटेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७१ हजार एक सय रुपैयाँमा ...
नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक छ : गभर्नर डा. चिरञ्जीवि
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीन वर्ष आर्थिक सूचकहरु सकारात्मक...
घट्यो सुनको भाउ ,कति पुग्यो तोलाको ?
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ । नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरि...
नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४।८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९...
सामान्य अङ्कले घट्यो शेयर बजार
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा ...
काठमाडौंमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु
काठमाडौं : काठमाडौंमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डलमा आईतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो । बैंक तथा वित्तिय संस्था...
नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको आग्रह
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प...
उद्योगपति रुप ज्योतिलाई रिहा गर्न माग
काठमाडौँ : उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौँमा मौन जुलुस निकालेका छन् । सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहीबार विहान काठमाडौंको न्य...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 24
- Next Page »










