दशैँमा मासुको अभाव नहुने विभागको दाबी

राजाराम कार्की- काठमाडौं : यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानि...

बुधबार देखी ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत भाडा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो । उक्त निर्णय आज अर्थात् असोज १ ...

लामो समय पछि बागबानिमा तरकारी बिक्रि केन्द्र, पहिलोपटक सांसादले किने ।

सुबास दर्नाल- सोलुखुम्बु : बागबानी केन्द्र स्थापना भएको लामो समयपछि फलफुल तथा तरकारी विक्रि कक्ष स्थापना गरिएको छ । जसको मंगलबार जिल्लाका सांसदलाई तरकारी खरिद गराएर उद्घाटन गरिएको हो । प्रतिनिधि सभा सदस्य हेमकुमार राई, प्रदेश सभा सदस्यद्धय उत्तम कुमार बस्नेत र बुद्धि कुमार राजभण्डारीलाई सयुक्त रुपमा तरकारी तथा ...

एनआइसि एसिया बैँकको शाखा कार्यालय सल्लेरीमा पनि

सोलुखुम्बु : सल्लेरीमा एनआइसि एसिया बैँकको शाखा कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका विच बैँकको शाखाको उद्घाटन गरिएको हो । एनआसि एसिया बैँकको सल्लेरीमा स्थापना भएको शाखा २ सय ९८ औँ शाखा रहेको धरान उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराइले जानकारी दिनुभयो । उनले प्रदेश १ मा ५५ वटा शाखा कार्यालय स्थापन भइसेकोको पन...

जथाभावी खनिएका सडकले ………………

एसबी जेरो ओखलढुंगा : पाँच वर्ष यता जिल्लाका ७५ वटै वडामा सडक पुगेको छ । सडकले स्थानियलाई आवत जावत र सामान ढुवानीमा समेत सहज भएको छ । विकासको मुख्य पुर्वाधारका रुपमा सडकको विकास आवश्यक रहेछ भन्ने जनताले सहशुस गरेका छन् । तर वर्षाका समयमा ठुलो परिमाणमा जनधनको क्षेति भएपछि सडकका कारण विपद बढिहुने रहेछ भन्ने कुरा पनि महश...

उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)

नेपालीलाई चाडबाडले छपक्कै छोपेको छ । भाउ आकासिएको छ, दिनहुँ मूल्य बढ्ने क्रम रोकिएको छैन । बजारमा सुन किन्नै पर्नेलाई घरजग्गा बेच्नुपर्ने अवस्था छ भने विलासीलाई सञ्चित गर्ने लोभ उस्तै छ । उफ् ! रोकिएन सुनको भाउ बढ्न (उच्च रेकर्डमा सुनचाँदीको मूल्य कति ?)फाइल तस्बिर । सुनचाँदीको भाउ बढने क्रम रोकिएको छैन । नेपालीलाई...

अनुदानको मलमा कालोबजारी

रौतहट–नियमनकारी निकायको लापरवाहीका कारण रौतहटका किसान रासायनिक मल खरीदमा ठगिन बाध्य भएका छन् । नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् । जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतहमा अनुदानको मलखादमा कालोबजारी भइरहे...

विदेशमन्त्री जयशंकरले दिए सवा तीन अर्बको चेक

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले नेपाललाई ३ अर्ब २६ करोड ६५ लाख रुपैयाँ दिएको छ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूतले सो रकम पुर्ननिर्माण प्राधिकरणका सिइओ लाई हस्तान्तरण गरे...

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा हाल्नु पर्ने नीति सुरू

नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस वि...

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए । उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना...