सुर्खेत : कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन ...
अर्थ
सोलुखुम्बुको पावैमा खाद्यसंकट हुने चिन्ता, वडा कार्यालयमा निवेदन
सोलुखुम्बु : जंगलिजनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालीका वडा नम्बर १ का कृषकले क्षतिपुर्तीको माग गरेका छन् । साविक पावै ९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको अन्नबाली जंगलि जनवारले नष्ट गरेको भन्दै राहतको माग सहित वडा कार्यालयमा निवेदन दिएका हुन् । जगंलबाट आएका बाँदर, दम्सी, घोरल र मृगले धान, ...
राष्ट्रिय वाणिज्य बैंकले निःशुल्क प्रशिक्षण दिने
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्र...
कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
हेटौँडा–प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथ...
३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ
काठमाडौं : ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्तलाइ संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरेको छ। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहक...
मछिनो उद्योगमा कच्चा पदार्थ अभाव
ओखलढुंगा : हिमाली मछिनो उद्योगमा कच्चा पदार्थ अभाव हुनथालेपछि कार्यरत कामदार ट्रेकिङ तर्फ प्रस्थान गरेका छन् । ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ का सञ्चालित उक्त उद्योग कच्चा पदार्थको अभावमा बन्द हुने अवस्था भएपछि कामदारहरु अन्य रोजगारीको खोजीमा लागेका हुन् । स्थानियहरुको रोजगारीको माध्यम बनेको मछिनो उद्...
उदयपुगढीका कृषक रुद्राक्ष खेतीतर्फ आकर्षित
उदयपुर : पछिल्लो समय उदयपुरका कृषकको रोजाईमा रुद्रक्ष पनि पर्न थालेको छ । उदयपुरगढी गाउँपालिकाका कृषक रुद्राक्ष खेती तर्फ आकर्षत बनेका छन् । करिब ५ बर्षे रुद्राक्षले राम्रै आम्दानी दिनथालेपछि कृषकहरु यस तर्फ आकर्षित बनेका हुन् । धेरै मेहिनत गर्नु नपर्ने तर छोेटो समयमा राम्रो आम्दानी हुने भएकाले यस खेति तर्फ लागेको उदयप...
एसबिआई बैंकले १७ प्रतिशत लाभांश दिने
काठमाडौं : नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक विवरण स्वीकृत गर्दै गत वर्षको मुनाफा तथा विगत वर्षमा आर्जित मुन...
दुई महिना भित्र सबै स्थानीय तहमा बैंक पुग्छन् : अर्थमन्त्री
काभ्रेपलाञ्चोक : अर्थमन्त्री डा.युवराज खतिवडाले आउँदो पुस मसान्तभित्र मुलुकका सबे स्थानीय तहमा बैंकिङ सेवा पुग्ने बताएका छन् । पनौती नगरपालिका–४ स्थित अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बैंकिङ सेवा पुर्याउन बाँकी १७ स्थानीय तहमा पुस मसान्तभित्र स्थापना गरिने बताए । ...
कर्मचारीकै संलग्नतामा कृषि विकास बैंकबाट चोरियो ४३ करोड
भागवत भट्टराई काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंक पटक पटक त्यहीँका कर्मचारीको बदमासीको शिकार हुने गरेको छ। कर्मचारीले बदमासी गरिदिँदा लामो इतिहास बोकेको यो बैंकले समय समयमा बदनामी कमाउनु परेको छ। वर्ष २०७१, वर्ष २०७४ र वर्ष २०७६ सरकारी स्वामित्वको कृषि विकास बैंकमा कर्मचारीकै बदमासीका कारण ठूला घटना भएका छ...










