राष्ट्रिय बाणिज्य बैंक र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । बाणिज्य बैंक र उद्योग ग्रामीण उद्यम तथा बिप्रेषण आयोजनाबीच मंगलबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग...
अर्थ
सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा
चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार...
सुमार्गीको ‘हेलो नेपाल’ को लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरिदिएको छ। प्राधिकरण बोर्ड बैठकले हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरेकाे हाे । रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ प्राधिकरणलाई बुझाउन भदौ १ सम...
मन्त्री खनालद्वारा मायादेवी गाउँपालिकामा गरिब घरपरिवारलाई परिचयपत्र वितरण
कपिलवस्तु, २९ असार । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गरिब घरपरिवार परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री चक्रपाणि खनालले शुक्रबार मायादेवी गाउँपालिका–८ का घरपरिवारलाई गरिब घरपरिवार परिचयपत्र वितरण गरेर अभियानको सुरुआत गरेका हुन् । विनोद भट्टराईले इमेज खबरमा लेखेका छन् । कपि...
टोल–टोलमा ‘प्रहरी अभियान’ का लागि शनिबार र्याली निकालिन्दै
काठमाडौं, २९ असार । गृह प्रशासन सुधारको उद्देश्यले भोलि (शनिबार) काठमाडौंमा सचेतना र्याली निकालिने भएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले टोल–टोलमा ‘प्रहरी अभियान’ कार्ययोजना लागू गर्नका लागि शनिबार विहान साढे ७ बजे र्याली आयोजना हुने भएको हो । मिनभवनबाट शुरु हुने र्याली तीनकुने परिक्रम ...
त्रिशूली र देवीघाट केन्द्रको उत्पादन बन्द, मर्मत गर्न अझै एक साता लाग्ने
नुवाकोट, २९ असार । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको ‘बसबार’ र तीनओटा ‘ब्रेकर’मा आगोले क्षति पुर्याएपछि २१ मे...
रियल समर्थकको रोजाईमा रोनाल्डोको विकल्प को -को परे ? (थाहा पाउनुहोस्)
म्याड्रिड, २९ असार । क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडका समर्थक माझ रुचाइएका खेलाडी थिए । नयाँ सिजनको सुरुवात अघि युभेन्ट्समा उनको सरुवाले कतिपय समर्थक निराश भएका छन् । पोर्चुगलका सुपर स्टार रोनाल्डोले आफुलाई क्लबको महान खेलाडीमा उभ्याएका छन् । रियललाई घरेलु वा युरोपमा उपाधि दिलाउने क्रममा रोनाल्डोले सधै त्यसको नेतृ...
यस्तो प्रेमी !! क्यान्सर पिडित प्रेमिकासंग अस्पतालमै विहे गरे, तर विहे गरेको १८ घण्टामै प्रेमिकाले सदाको लागि छाडेर गइन (फोटो/भिडियो सहित)
आजको जमानामा सच्चा माया गर्ने मानिसहरु निकै कम पाइन्छ। प्राय सबै आफ्नो स्वार्थलाई मात्र पूरा गर्ने मानिसहरु भेटिन्छन्। तर अमेरिकामा भने एउटा यस्तो एक जोडी भेटिए। जसको घटनाले तपाईहरुलाई पनि छक्क पार्न सक्छ। उनीहरु हुन् डेविड र हैदर। डेविड र हैदर अमेरिकाको कनेक्टिकट राज्यका हुन्। यी दुवै दुई वर्षदेखि सँगै बसिरहेका...
२१ औं शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै, कसलाई फाइदा कसलाई बेफाइदा ?
यस वर्ष २१औं शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आउँदो साउनमा लाग्ने उक्त खग्रासचन्द्र ग्रहण शताब्दीकै लामो रहने बताइएको छ । साउन ११ गते लाग्ने उक्त चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना भएको ज्योतिषीहरुले बताएका छन् । नेपालमा मध्यरातको करिब १२ बजेबाट करिब ६ घन्टा १५ मिनेटसम्म लाग्ने उक्त पूर्ण चन्द्रग्रहणको...
भद्रगोलकी रक्षाको हट अवतार (भिडियो सहित)
काठमाडौँ । प्रेम संघर्ष र सफलताको वास्तविक कथा समेटिएको नेपाली चलचित्र बोबिको रेड कार्पेट प्रीमियर सोमा भद्रगोलकी रक्षाको हट अवतार देख्न भ्याईयो । कार्यक्रममा भद्रगोलका बले साथै कक्रोजको पनि सहभागिता थियो । त्यस्तै गायक राजेशपायल राई पनि कार्यक्रममा सहभागि थिए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका नायक उम...










