पोखरामा औद्योगिक व्यापार मेला हुने

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो । मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकर...

सागले ल्यायो मुलुकको अर्थतन्त्रमा बहार

काठमाडौं | १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ ।  नेपालसहित ७ देश सहभागी रहेको विभिन्न २७ खेलका लागि काठमाडौं, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएक...

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ। श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो। गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउ...

ग्लोवल आइएमई र जनता बैंकको एकिकृत कारोबार सुरु

काठमाडौँ — ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुबै ‘क’ बर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंकको नामबाट बैंकिङ कारोबार सुरु भएको हो । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलादीस्थित ग्लोबल आइएमइको कर्पोरेट कार्यालयबाट एकिकृत कारोबार समुद्घाटन गरे। उदघाटन मन्तव्य व्यक्...

चार करोड ह्याकिङ प्रकरणमा कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

काठमाडौं । कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित कर्मचारीहरू डम्बरबहादुर केसी र सुनीलकुमार साह समेत जेल चलान भएका छन् । सो घटनामा २३ जना पक्राउ परेकामा १० जना जेल चलान भएक...

ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न हुदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनु भएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनु भएको हो । उहाँले अर्थतन्त्रको संरचना प...

बैंकको ब्याजदर घटेन, विश्वसनीयता घट्यो : उद्योगी व्यवसायी

काठमाडौं : उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकिकृत कारोबारको सुभारम्...

१० दिन अस्पताल बस्दा प्रधानमन्त्रीको उपचार खर्च कति ?

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई आइसियुमा राखिएको थियो। १० दिन अस्पताल बस्दा प्रधानमन्त्री...

पशु बिमा सम्बन्धि समस्या र समाधानको उपाय

काठमाडौं : नेपाल कृषि प्रधान देश हो । देशको अर्थतन्त्र ६० देखि ७० प्रतिशत कृषिमा नै आधारित छ । त्यसैले कृषिमा भएको लगानी सुरक्षित गराउनु आवश्कयता होइन अनिवार्य भईसकेको छ । यसैका लागि सरकारले पशु तथा बाली बिमाको योजना ल्याएको हो । कृषि क्षेत्रलाई व्यवसायिक र व्यवस्थित बनाउने उद्देश्यका साथ वि।सं २०६९ सालदेखि कार्यान्...

बजार अनुगमन नहुँदा उपभोग्य वस्तुको मूल्यवृद्धि

बजार अनुगमन प्रभावकारी नहुँदा उपभोग्य वस्तुको गुणस्तरमा कमि आई मूल्यवृद्धि अत्याधिक भएको छ। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोक्ता हित अनुगमन उपसमितिको मंगलबार बसेको बैठकमा सहभागी ःउपभोक्ता अधिकारकर्मीहरूले यस्तो बताएका हुन् । उपभोक्ताकर्मीहरूले नीति...