सरिता राई- काठमान्डौ : सोलुखुम्बु–काठमान्डौ सडक आंशिकरुपमा सञ्चालनमा आएको छ । ओखलढुगां, जन्तरधाप, पत्ताले, फाप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा शुक्रबार साझँ गएको पहिरो पन्छाएसँगै शनिबार विहानबाट आाशिंक रुपमा सवारी सञ्चालन भएको अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यलय सोलुखुम्बुका इन्चार्ज संजिव चौधरीले जनकारी दि...
समाज
साल्मेमा फेरी पहिरो खस्यो, दिर्घकालिन समाधानप्रति कसैको ध्यान गएन
सोलुखुम्बु : ओखलढुगां, जन्तरधाप, पत्ताले, फप्लु सडक खण्ड अन्तर्गत साल्मेको सिस्नेरीमा पहिरो खस्दा सवारी आवगमन ठप्प बनेको छ । निरन्तरको बर्षातका कारण शुक्रबार साझँ करिब ५ बजे सिस्नेरीमा लेदो सहितको ढुगां खस्दा सवारी आवगमन ठप्प बनेको प्रहरीले जनाएको छ । सडक माथिबाट २ ओटा ठुला ठुला ढुगां खसेर सडक अवरुद्ध बनेको ट्राफि...
दुई बर्ष अघि म्याद सकिएको खाद्य बस्तु बिक्रिमा, अनुगमन जाँदा भागाभाग(भिडियो सहित)
भोजराज कार्की- सोलुखुम्बु : चाडपर्व नजिकिएसंगै बजार अनुगमनलाई कडाई गरिएको छ । चाडपर्वमा हुन सक्ने अखाद्य बस्तुको बिक्रि तथा कालोबजारीलाई नियन्त्रण गर्ने उदेश्यले बजार अनुमगनलाई चुस्त पारिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । यसैक्रममा जिल्लाको सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु ...
यस बर्ष हिले दशैँ हुने अनुमान
काठमान्डौ : यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने मौसम बिदको भनाई छ । दशैँसम्मनै मनसुन यथावत रहनेभएपछि यस बर्षको दर्श हिले दशै हुने अनुमान गरिन्छ । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । असोज १२ गते घटनास्थापना र २१ गते टीका परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने मौसम विद मिनकुमार अर्यालक...
भालुको आक्रमणबाट एक बृद्ध गम्भिर, राहत पाउँन के गर्नुपर्छ ?
सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका १ मा भालुको आक्रमणबाट एक बृद्ध शक्त घाईते भएका छन् । टाक्सिन्दुको हेवा जंगलमा मंगलबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७६ बर्षिय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उन...
दशैँमा मासुको अभाव नहुने विभागको दाबी
राजाराम कार्की- काठमाडौं : यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानि...
ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु
मनोज भट्टराई ओखलढुंगा : सरकारको नीतिअनुसार ओखलढंगामा ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरु भएको छ । जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायमा स्वास्थ्य बीमा बोर्ड काठमाडौँले देशकै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । विसं २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु...
नगरपालिकाको स्काभेटरले च्याप्दा एक पुरुषको ज्यान गयो
सोलुुखुम्बु : स्काभेटरले च्याप्दा सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको स्काभेटरले च्याप्दा स्थानीय ४८ बर्षिय दावा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेट...
ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु
नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् । प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली...
कक्षा ११ को परीक्षाफल प्रकाशित
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बिहान नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र हेर्न सकिने छ । ...










