सोलुखुम्बु ७६ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा ।

सोलुखुम्बु : जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । संविधान दिवसको अवसर पारेर जिल्लालाई नेपालको ७६ औ जिल्लाको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई शुरबीरले सोलुदुधकुण्ड नगरपालिका र समग्र जिल्लालाईनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका हुन् । सोही अवसरमा...

थुलुङदुधकोशीमा कपडाको झोलामा अनुदान, प्लाष्टिक र सिसाको बोतल पुर्ण प्रतिबन्द

सरिता राई सोलुखुम्बु : थुलुङदुधकोशी गाउपालिकाले प्लाष्टिक तथा सिसाजन्य सामाग्रीमा प्रतिबन्द लगाउने घोषणा गरेको छ । “सफा सुन्दर हराभरा गाउँ, हामी सबैको सान प्लाष्टिक र सिसाजन्य पालिका थुलुङ दुधकोशी गाउँपालिकाको अभियान” भन्ने नारा सहित उक्त आयत निर्यातमा प्रतिबन्द लगाउँने गाउँपालिकाले जनाएको छ । गाउपालिका अध...

सल्लेरी सडक निर्माणको काम अलपत्र, दिनहुँ दुर्घटना, नियमनकारी निकाय मौन

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका समेत रहेको सल्लेरी बजार क्षेत्रको मुख्य सडक निर्माणको काम अलपत्र अबस्थामा छाडिएको छ । सडक निर्माणको क्रममा स्थानीयलाई आवतजावतमा हुन सक्ने सामान्य समस्यामा ध्यान पु¥याउँन नसक्दा झनै समस्या थपिएको छ । सडक स्तर उन्नतीको क्रममा खनिएका खाल्डो तथा फलामका रडहहरु लामो समयसम्म लथालिङ्...

थुलुङदुधकोशीले गाउँप्रहरी भर्ना गर्दै, १५ दिने विज्ञापन खुल्यो

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका आफैँले प्रहरी नियुक्त गर्नेभएको छ । गाउँकार्यापालिकाले पारित गरेको गाउँ प्रहरी ऐनअनुसार पाँचजनाको दरबन्दीमा प्रहरी नियक्त गर्ने लागेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । एकजना वरिष्ठ गाउँ प्रहरी राजपत्रानकिंत चतुर्थ श्रेणी र अन्य श्रेणीविहीन तहमा चारजना गाउँ प्रहरीको ला...

जिल्लाकै एक मात्र महिला उद्यमीको संर्घष

किरण पौड्याल इलाम : इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ । घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु काम गर्न उनलाई धौ धौ पर्ने गर्छ । उनी इलामकी एक मात्र अदुवा उद्यमी हुन् । उनी अदुवाबाटै विभिन्न परिकार बनाएर बेच्ने गर्छिन् । उनको उद्योगमा बनेका वस्तु इलाममा...

बुधबार देखी ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत भाडा छुट

काठमाडौं – नेपाल वायुसेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत भाडा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हालै सार्वजनिक गर्नुभएको एकवर्षे कार्यक्रमको प्राथमिकतामा रहेको निर्णयलाई निगमले कार्यान्वयनमा ल्याएको हो । उक्त निर्णय आज अर्थात् असोज १ ...

माथिल्लो सगरमाथामाको तीन जिल्ला जोड्ने सडक अवरुद्ध, खुलाउने प्रयास जारी

उदयपुर : अविरल वर्षाको कारण माथिल्लो सगरमाथाको तीन जिल्ला जोड्ने सडक अबरुद्ध बनेको छ । तीन जिल्लालाई राजधानी काठमाडौं र तराईसँग जोड्ने मध्यपहाडी र सिद्धिचरण राजमार्ग अवरुद्ध भएपछि यातयात ठप्प भएको हो । प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुँगा र सोलुखम्बुको मुख्य मार्ग पर्ने मध्यपहाडी र सिद्धिचरणलोकमार्ग अवरुद्ध भएपछि यात...

आज विश्वकर्मा पूजा, भगवान कृष्णलाई समुद्रबीचमा लुकाएको दिन

काठमाडौं : आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा जयन्ती मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदे...

सोलुखुम्बु–काठमान्डौ सडक अबरुद्ध ।

सुबास दर्नाल- सोलुखुम्बु : निरन्तरको बर्षात पछि आएको पहिरोले सोलुखुम्बु–काठमाण्डौ सडक खण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाण्डौ सडक खण्डको ठाउँठाउँमा पहिरो जादाँ सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । प्रजिअ खनालका अनुसार सदुरमुकाम नजिकै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला...

अरुण नदीमा जीप खस्दा ६ जना बेपत्ता

संखुवासभा : खाँदबारीबाट बिरामी लिएर धरानतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भिरबाट नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । को १ ज ३७४९ नम्बरको बोलेर जीप राति साढे १० बजेको समयमा सीधै अरुण नदीमा खसेर बेपत्ता भएको हो । ...