बिहिबार सम्मको मौसम पुर्वानुमान, कुन दिन कस्तो मौसम ?

काठमाण्डौ : बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्को अनुमान छ । मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी...

सयौ पर्यटक लुक्लामै अलपत्र ।

सुबास दर्नाल - खुम्बु : नेपाल भ्रमणमा आउँने पर्यटकको पहिलो रोजाई सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला आउँने पर्यटकको चाप अत्याधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकुल हुँदा दैनिक ३ सय भन्दा बढी सम्म पर्यटक आउँने ...

वडा अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दि ।

उदयपुर : उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० को वडा कार्यलयमा स्थानियहरुले तालाबन्दी गरेका छन । वडा अध्यक्षले मनोमानी ढङ्गले काम गरेको भन्दै स्थानियहरुले वडा कार्यलयमा तालाबन्दी गरेका हुन् । स्थानीय धर्मप्रसाद खनालका अनुसार उपस्वास्थ्य चौकीमा रिक्त्त रहेको कर्मचारी पदपुर्तीका लागी खुलाइएको आबेदन अनुसार कर्मच...

शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

युवराज बिष्ट- भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका ल...

पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौच र हातपात प्रयास[भिडियोसहित]

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि एउटा समूहले नेपालगञ्ज बिमानस्थलमा दुव्र्यवहार गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै विमानभित्रै गालीगलौच र हातपात प्रयाससमेत भएको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन...

पहिरो र कोशी–कटानले १० घर–घरिवार विस्थापित

चौतारा : बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन् । अन्य २० घर उच्च जोखिममा परेका छन् । दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीयवासीहरु विस्थापित भएका छन् । केही दिनअघि ...

वाकुका पहिरो पिडित भन्छन् : जग्गा खरिद गरियो तर घर बनाउने रकम भएन् ।

दुई दशक देखी पहिरोको जोखीम भएपनि सहयोग नपाएको गुनसो । भोजराज कार्की- सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना ज्यान जोगाउनकै लागि बस्तीबाट अन्यत्र सर्न थालेको २० वर्ष बिते...

सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत आज पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले आजैदेखि सोह्रश्राद्ध सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक...

साइकल यात्री जित कुमार साह एभरेष्ट बेस क्याम्पमा ।

महेन्द्र शाहि सोलुखुम्बु : साईकल यात्री जितकुमार शाह सगरमाथा आधारशिविर पुगेका छन् । जनकपुरबाट यात्रा सुरु गरेका साईकल यात्री शाह शुक्रबार १९ दिनमा एभरेष्ट बेस क्याम्प पुगेका हुन् । भदौ ९ गते यात्रामा निस्केका शाह शुक्रबार विहान ९ बजे साईकल सहित पुगेको यात्री शाहले आधारशिविरबाट जानकारी दिए । उनी गत विहिबार सोलुखुम्ब...

बाढीले विद्युतको पाइप मात्र होईन पुल समेत बगायो, सामन ढुवानीमा समस्या ।

सरिता राई सोलुखुम्बु : जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहिबार बेलुका अबिरल बर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प बनेको हो । पर्यटकिय सिजन समेत भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल बनाएर सामान्यरुप...