सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिका १ नेलेको एक ओडारमा ओखलढुंगा ठेगाना बताउँने महिला भेटिएकि छिन् । बेबारिसे अवस्थामा अन्दाजी ५० बर्षिया चन्द्र कला राई नाम बताउँने ती महिलालाई धनेश्वर भिरको ओडारमा भेटिएको हो । स्थानीय धनकुमारी बस्नेतका अनुसार विगत २ दिन देखि सो ओडारमा महिलालाई देखिएको थियो । आफू जगंलमा घासँ काट...
समाज
दशैँमा इन्धनको अभाव हुँदैन : निगम
काठमाडौं : नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । ट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानको...
महोत्तरीमा युवतीको बलात्कार गरी हत्या
जलेश्वर : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो । उनले मृतक ...
‘स्मार्ट’ बन्दै काभ्रेपलाञ्चोक मालपोत
काभ्रेपलाञ्चोक : जिल्ला सदरमुकाम धुलिखेलस्थित मालपोत कार्यालय ‘स्मार्ट’ बन्ने तरखरमा छ । ‘स्मार्ट मालपोत’का लागि कार्यालयले अवधारणात्मक सूचक पूरा गर्दैछ । स्मार्ट मालपोतको अवधारणा लागू गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयले विसं २०७३ पुस ६ गतेदेखि साविक नौ गाविसबाट शुरु गरेको अनलाइन सेवा हाल सबै पालिकाबाट प्रदान गरेक...
पालिका भवन र गाडी खरिद बैधानिक प्रकृयाबाटै : अध्यक्ष राई
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले बिकास बिरोधी सलबलाउँन थालेको बताएका छन् । गाउँपालिकाले छोटो मसयमानै हासिल गरेको प्रगतिलाई देखेर बिकास बिरोधी अत्तालिदै केही सञ्चार माध्यममा श्रृंखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशन गर्न पुगेको बताएका हुन् । गाउँपालिका भवन र गाडी खरिदको विषयमा केही अनलाई...
उदयपुगढीका कृषक रुद्राक्ष खेतीतर्फ आकर्षित
उदयपुर : पछिल्लो समय उदयपुरका कृषकको रोजाईमा रुद्रक्ष पनि पर्न थालेको छ । उदयपुरगढी गाउँपालिकाका कृषक रुद्राक्ष खेती तर्फ आकर्षत बनेका छन् । करिब ५ बर्षे रुद्राक्षले राम्रै आम्दानी दिनथालेपछि कृषकहरु यस तर्फ आकर्षित बनेका हुन् । धेरै मेहिनत गर्नु नपर्ने तर छोेटो समयमा राम्रो आम्दानी हुने भएकाले यस खेति तर्फ लागेको उदयप...
बाबु पीडित बालकको उपचार खर्च र अभिभावकत्व गाउँपालिकाले ग्रहण गर्ने
सरिता राई- सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले आफ्नै बाबुको निर्घात कुटपिट बाट घाईते बालकको अभिभावकत्व ग्रहण गर्ने भएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले उक्त घटना प्रति ध्यानकर्षण भएको भन्दै बालकको अभिभावकत्व ग्रहण गर्ने जनाएको हो । गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ...
नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै
भोजराज कार्की- सोलुखुम्बु : यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अन...
महरा सरबाट कुनै दुव्र्यबहादुर भएको छैन : रोशनी, (भिडियो सहित)
काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहार आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले एक दिनमै कुरा फेरेकी छन् । आइतवार राति सभामुख महराले कोठैमा आएर जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोपसहितको समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै घटनामा ट्वीस्ट आएको हो । यो प्रकरणमा गम्भीर नैतिक संकट परेपछि महर...
सभामुख महराले राजिनामा दिए, अबको बिकल्प के ?
काठमान्डौ : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एक महिलामाथि यौन दुव्र्यबहारको आरोप लागेका उनले उपसभामुखलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । उक्त राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन...










