भोजराज कार्की- सोलुखुम्बु : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको सुचनाको आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाई गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायव उपरिक्षक नारण प्र...
समाज
पत्रकार बोहोराको उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन परिवारको आग्रह
काठमान्डौ : पत्रकार अर्जुन बोहोराको उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात कारण काठमाडौंको बाँसबारी स्थित न्युरो अस्पतालमा भर्ना भएका पत्रकार बोहोराको उपचारमा आर्थिक अभाव भएको हो । यहि असोज १९ गते एक्कासी बेहोस बनेका बोहोराको शरिरको दाइने भाग चल्न छोडेको छ भने आवाज समेत बन्द भएको दाई बिष्णु बोहोराले जानकारी दिए ...
दुधकोशी सामुदायिक अस्पताल निर्माणको जिम्मा रौता जेभिलाई
सरिता राई- काठमान्डौ : थुलुङदुधकोशीको मुक्लिमा स्थापना हुने दुधकोशी सामुदायिक अस्पतालको भवन निर्माणको जिम्मा रौता कुवर जेभिले पाएको छ । अस्पताल निमार्णका लागी डिपिआरको आधारमा ४ वटा निर्माण कम्पनीहरुले बीड डकुमेन्ट्स खरिद गरेकोमा रौता कुवर जेभीले निर्माणको जिम्मा पाएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । ...
बार्षौबर्ष शहर बसेकाले गाउँमा देखेको परिवर्तन
सोलुखुम्बु : समय, परिस्थीति र बाध्यताले जन्मभुमी छोड्न विबश बनेकाहरु, नेपालीको महान चाड दशैँको अवसरमा गाउँ घरमा भेटिन्छन् । बर्षौबर्ष शहरमा प्रगाढ सम्बन्ध गाँसेकाहरु पनि यतीबेला गाउँबस्तीमा मान्यजनको आशिर्बाद लिएर अधिकांश मानिसहरु धमाधम पुन सोही शहर फर्कदैछन् । आफन्तजनसंगको भेटघाट संगै मान्यजनको आशिर्बाद लिएर रमा...
भुटानी शरणार्थी शिविरमा आगलागी
दमक : झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत...
आज कोजाग्रत पूर्णिमा, यसबर्षको दशैँ सकिदै
काठमाडौं : नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् १५ दिने लामो बडादशैँ पर्व आजदेखि सकिदै हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैँपनि सकिन्छ । आज अपराह्न १२ः२२ मिनेटसम्म (१५ घडी ४४ पला) चतुर्दशी र त्यसपछि...
बोलेरो जिप र यात्रुवाहक बस एकापसमा ठोक्किँदा चालकको मृत्यु
दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी ...
भेटिएकी महिलाको आफन्तले सम्पर्क नगर्दा समस्या
सरिता राई- सोलुखुम्बु : थुलुङदुधकोशी १ नेलेमा बेबारिसे अवस्थामा फेला परेकी चन्द्रकला राई अलपत्र परेकी छिन । १० दिन बित्दा समेत उनको कोही पनि आफन्त सम्र्पकमा नआएको स्थानिय धनकुमारी बस्नेतले बताईन् । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालीका १ नेलेको धनेश्वर भिरको ओडारमा असोज १५ गते स्थानियले भेटेका अन्दाजी ५० बर्षिय ...
लुक्ला उडेको बिमानको इन्जिन भित्रै चरा पसेपछि ……………..
सोलुखुम्बु : रामेछापबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ल उडेको सीता एयरको बिमानको इन्जिन भित्र चरा पसेको छ । शनिबार बिहान ८ः३० बजे मन्थलीबाट लुक्लाको लागि उडान भरेको टुइनअट्टर बिमानको इन्जिन भित्रै चरा पसेको रामेछाप बिमानस्थलका प्रमुख अमित चौरसियाले जानकारी दिए । उड्ने तयारीमा रहेको बिमान धावन मार्गको करिब ७५ प्रतिश...
लुक्ला उडेको सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो
रामेछाप : सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको उक्त टुइनअट्टर विमान दुर्घटनाबाट जोगिएको हो । बिमानको पंखामा चरा ठोक्किएपछि सोही बिमान्स्थमा आकस्मिक अवतरण गराइएको मन्थली बिमानस्थलको कार्यालय रामेछापले जनाएको छ । शनिबार बिहान १३ जना विदेश...









