प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै एमालेकै नेता भीम आचार्यले मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा शपथ खुवाउनुभएको हो । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा राईकै प्रस्तावमा आचार्यलाई संसदीय दलको नेता पनि बनाइएको थियो । य...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

काठमाडौं :लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा द...

मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा

काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिनुभएको हो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभयो । मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका ...

बाली विज्ञान सञ्चालनका लागि लाेखिमका पुर्वविद्यार्थीले गरे रु.१० लाख सहयोग

सोलुखुम्बु : जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी मञ्चले बाली विज्ञान शिक्षा सञ्चालनका लागि संकलन गरेको सहयोग हस्तान्तरण गरेको छ । शनिबार काठमाडौमा सम्पन्न एक कार्यक्रमका बिच मञ्चले जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हस्तबहादुर राईलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष राम किरण...

कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न मन्त्री राईकाे निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उहाँले निर्देशन दिनु भएको हो । कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना ...

नेचा सल्यानले सार्वजानिक गर्याे वार्षिक प्रगति विवरण

साेलुखुम्बु  : जिल्लाकाे नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा ८४ प्रतिशत प्रगति गरेको छ । गाउँपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा अध्यक्ष डुफकुमार बास्तोलाले ६०।६७ प्रतिशत पुँजिगत र ५८।२ वित्तिय प्रगति भएको विवरण सार्वजनिक गर्नुभयो । कुल बजेट रु.४७ करोड ४३ लाख ९९ हजार २ सय ८३ रुपैया मध्ये ८४...

हलेसी तुवाचुङ–८ को सेवा आफ्नै भवनबाट

हलेसी : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको आफ्नै भवनबाट सूरु भएको छ । बिहिबार एक कार्यक्रमका बीच नवनिर्मीत वडाभवनको उद्घाटन संगै सेवा सूरु भएको वडा अध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो । नगरपालिकाबाट विनियोतिज ४० लाख बजेटबाट निर्माण सम्पन्न उक्त वडा भवनको नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । ६ कोठे आर...

पुल निर्माण : ६ वर्षमा ४० प्रतिशत काम, सर्वसाधरणलाई सास्ती, जनप्रतिनिधिलाइ टेर्दैनन् ठेकेदार

खाेटाङ  :  खाेटाङकाे बुवालुङ र निर्मली जाेड्ने मोटरेवल पुल समयमा नबन्दा सर्वसाधरणलाई सास्ती थपिएको छ । पूर्वपश्चिम जोडने मध्यपहाडी लोकमार्गमा पर्ने पंखुखोला पुल ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले बेवास्ताका कारण नबन्दा सास्ती भएकाे हाे । साँढे ५ बर्ष अगाडि सम्झौता गरेको पुल हाल अलपत्र परेकाे छ । वर्षायामको मौसममा या...

सोलुखुम्बुलाई प्रदेश सरकारबाट रु.३५ कराेड ४५ लाख बजेट (याेजनाकाे सूचिसहित)

सोलुखुम्बु : प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी वर्ष खर्च गर्नेगरि जिल्लाका ८ स्थानीय तहका लागी प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो । बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्बसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्र...

थुलुङदुधकोशीलाई नगरपालिका बनाइने

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव पारित भएकोे छ । बिहिबार सम्पन्न छैटौँ गाउँसभाले नगरपालिमा स्तरोन्नती गर्ने प्रस्ताव पारित गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । यो संगै गाउँपालिका मध्ये जिल्लाकै सबैभन्दा ठूलो रहेको थुलुङदुधकोशी निकट भविष्यमानै नगरपालिका ब...