बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं : बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लानलाई दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न रोक लगाएपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ । उहाँले स्थानीयले प्रहरीमाथि ढुंगामु...

कांग्रेस सांसद सिंहले राखे उपसभामुख पद खारेजीको माग

काठमाडौं:  सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राख्नु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताउनु भएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । २ माघ २०७६ द...

पाचँ दलीय गठबन्धनमा लोसपा आए स्वागत गर्छौं : उपेन्द्र यादव

काठमाडौं : जनता समाज पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पाचँ दलीय गठबन्धनमा काठमाडौं लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सहभागी भए स्वागत गर्ने बताउनु भएको छ । बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उपेन्द्र यादवले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुस...

प्रदेश १ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुदैँ

काठमाडौं : प्रदेश एक सरकारले आज आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बुधबार प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । प्रदेशसभाको ८ औँ अधिवेशनको तेस्रो बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर...

विप्लव नेकपाका प्रवक्ता विश्वकर्मा र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका कार्यकर्ताको रिहाइ र मुद्या पिर्ताको माग राख्नु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...

घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं : महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताउनु भएको छ । उहाँले आफुले फोहोर व्यवस्थापनमा दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न महानगरबासीलाई आग्रह गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुहुन्छ, तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पन...

लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइए...

प्रधानमन्त्रीको प्रलोभनमा पर्दिन : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताउनु भएको छ । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनु भएको हो । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्...

माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दुईदिने प्रशिक्षण दिदैं

काठमाडौं :  नेकपा माओवादी केन्द्रले गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना काठमाडौंमा गरिने भइएको हो । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह,...

नेकपा (एमाले) भोजपुर-काठमाडौं सम्पर्क मञ्चले पार्टीको झण्डा सगरमाथामा फहराउन सफल

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) भोजपुर(काठमाडौं सम्पर्क मञ्चले पार्टीको प्रतिक चिन्ह अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराउन सफल भएको छ । साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पाले २०७९ बैशाख २९ गते ९१२ मे २०२२० का दिन सगरमाथाको सफल आरोहण गर्दै पार्टीको झण्डा सगरमाथाको चुचुर...