सोलुखुम्बुमा माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको नताको दावी

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र सोलुखुम्बु समन्वय समितिका सम्योजक असिम राइले आफुहरु गठबन्धनमा इमानदारीता साथ लाग्ने बताउनुभयो । दुधकोशी-काठमाडौ सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले आफुहरु केन्द्रीय निर्णय मान्न तयार रहेपनि काङ्ग्रेसको आन्तरिक ...

सोलुखुम्बु : प्रभावशाली व्यक्ती किताब सिंह सहित ६७ जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौ : विभिन्न पार्टी परित्याग गरि ६७ नेता/कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी - काठमाडौ सम्पर्क समितीले आयोजना गरेको शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यममा उहाँहरुले पार्टी प्रवेश गरेका हुन ।                    एमाले, कांग्रेस, जसपालगायतका दल परित्याग गरी मदन राई...

ओखलढुंगामा सम्मानजनक उपस्थितिका आधारमा गठबन्धन हुने

ओखलढुंगा- नेकपा एकिकृत समाजवादीकाे केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रदेश नं १ का ईञ्चार्ज घनेन्द्र वस्नेतले निर्वाचनमा हुने गठबन्धन सम्मानजनक उपस्थितिका आधारमा हुने बताएका छन् । निर्वाचन हुने गठबन्धन संस्कृति नेपालमा नाैलाे अभ्यास भएकाले यसलाई संख्याका हिसाबमा हेर्न नहुने वस्नेतकाे भनाइ छ । ओखलढुंगाका नेता कार्यकर्ता...

प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता, निर्वाचन सर्ने संकेत

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीले भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तह निर्वाचनबारे कुराकानी भएको छ । सरकारक...

माओवादी केन्द्र थुलुङ दुधकोशी-२ र ५ को उम्मेद्बारी घोषणा

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिकाले दुई वटा वडामा अध्यक्ष पदको उमेदवार टुङ्गो लगाएको छ । माओवादीले वडा नम्बर २ काङ्गेल र वडा नम्बर ५ जुबुको उमेदवार सर्वसहमतीमै टुङ्गो लगाएको हो । वडा नं. २ काङ्गेलमा अध्यक्ष पदकालागि युजन वस्नेतलाई औपचारिक रुपमा घोषणा गरिएको छ । युवापुस्ता सङ्गै वृद्ध, वृद्व...

भोजपुर काठमाडौं सम्पर्क मञ्चद्धारा प्रदेश तथा गाउँ-नगरस्तरीय कमिटी गठन, पार्टीको झण्डा सगरमाथामा फहराउने

काठमाडौं । आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले भोजपुर - काठमाडौं सम्पर्क मञ्चले प्रदेश तथा गाउँरनगरस्तरीय कमिटी गठन गरेको छ । सम्मेलनका प्रमुख अतिथी संविधानसभा सदस्य एवम पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पालाई पार्टी झण्डा हस्तान...

भोजपुर काठमाडौं सम्पर्क मञ्चद्धारा प्रदेश तथा गाउँ-रनगरस्तरीय कमिटी गठन, पार्टीको झण्डा सगरमाथामा फहराउने

काठमाडौं । आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले भोजपुर - काठमाडौं सम्पर्क मञ्चले प्रदेश तथा गाउँरनगरस्तरीय कमिटी गठन गरेको छ । सम्मेलनका प्रमुख अतिथी संविधानसभा सदस्य एवम पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले साल्पासिलिछो गाउँपालिका सम्पर्क मञ्चका उपाध्यक्ष ओङ्छु शेर्पालाई पार्टी झण्डा हस्तान...

कार्वाहीमा परेका वडा अध्यक्षसहित एमालेमा प्रवेश

सोलुखुम्बु :   नेकपा माओवादी केन्द्रबाट निष्कासित वडा अध्यक्ष भुपालसिङ राई नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । माओवादीबाट निर्वाचित थुलुङ दुधकाेशी गाउँपालिका वडा नम्बर ९ लोखिमका अध्यक्ष भुपाल सिं राई, वडा सदस्य रसाइली र सदस्य सोमकुमार तामाङ सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । बबरमहलस्थित कार्की बैंक्वे...

नेकपा (एमाले) थुलुङ दुधकोशीको निर्वाचन लक्षित निर्णय, विभिन्न समिति गठन

सोलुखुम्बु : नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँ कमिटीको चौथो पूर्ण बैठक बुधबार सम्पन्न भएको छ । नेकपा एमाले प्रदेश नं १ कमिटीका सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ’क’ का सांसद उत्तमकुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आधारित विभिन्न निर्णयहरु गरेको नेकपा एमाले जिल्ला ...

माओवादी केन्द्र सोलुखुम्बुले गर्यो निर्वाचित वडा अध्यक्ष र सदस्यलाई कार्वाही

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ का निर्वाचित वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको साधरण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ । पार्टीको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका समिति सदस्य समेत रहेका भुपाल सिं ...