काठमाडौं : नेकपा एमाले भोजपुर काठमाडौ सम्पर्क मन्चको १३ औ सम्मेलन फुर्वा शेर्पालाई अध्यक्षमा सर्वसम्मन रुपमा चयन गर्दै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थाइ कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य हरि बहादुर राई, पूर्व मन्त्री कृपा सुर शेर्पा, भ...
राजनीति
एमसीसीका विषयमा एकीकृत समाजवादीको प्रेस विज्ञप्तीको पुर्णपाठ
काठमान्डौ : लामो अन्यौल र विवादपछि अमेरिकी विकास परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट’ प्रतिनिधिसभाको २०७८ फाल्गुण १५ गतेको बैठकबाट ‘व्याख्यात्मक घोषणा’ सहित पारित भएको छ । सबैको चासो एवम् चिन्ताहरुलाई सम्बोधन गर्ने गरी मुलुकको हक, हित, असंलग्न परराष्ट्र नीति र अन्तर्राष्ट्रिय छवी समेतलाई दृष्टिगत...
दृष्टि बिहिन अमिटले पुनः सगरमाथा आरोहण गर्ने
बलेवा : बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्नुहने भएकाे छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थाल्नुभएकाे हाे । आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकार...
एमसिसी सम्बन्धी सम्झौता अनुमोदन
काठमाडौँ: प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो।एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि गरेको छ। व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्य...
एमसीसी : नेपालको अस्थित्व संकटतर्फ उन्मुख भएको विश्लेषक रोक्काको दावी
सोलुखुम्बु : राजनीतिक विश्लेषक हरि रोक्काले नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीले एमसीसीको विषयमा अनैतिक कार्य गरेको दावी गर्नुभयो । नेपाली काँग्रेसको इतिहासलाई हेर्दा महाकाली सन्धि देखि एमसीसी अनुदान माग गर्ने लगातमा उसैको भूमिका रहेकाले देशको हितमा काम नगर्ने प्रष्ट भएपनि बामपन्थि भन्ने पार्टीले समेत सोही ...
स्वास्थ्यमन्त्री यादवद्धारा एकसय दिने प्राथमिकता सार्वजनिक
विराटनगर : प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले एकसय दिने प्राथमिकता सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकांै चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहर...
सबै मतदातालाई पुनः परिचयपत्र वितरण गर्न माग
सोलुखुम्बु : जिल्लाका राजनीतिक दलले सबै मतदाताहरुलाई पुनः एक पटक मतदाता परिचयपत्र वितरण गर्न माग गरेका छन् । आईतबार जिल्ला निर्वाचन कार्यालय सल्लेरीमा आयोजना गरेको मतदाता नामवली अद्यावधिक सम्बन्धि एक दिने अन्तरक्रियात्मक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । परिचयपत्र हराएका मतदाताहरुका लागि वडा कार्यालयको सिफारि...
संसद बैठक आइतबार सम्मकोलागी स्थगित
काठमाडौं : आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ। एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्न बोलाइएको बैठक हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ। सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुख...
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौ : प्रतिनिधिसभा बैठक आज पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सह...
गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८, सैद्धान्तिक सहमतिका लागि सिफारिस
काठमाडौँ : सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 140
- Next Page »









