सोलुखुम्बु : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर)ले एमसीसी नेपालको हितमा नभएको दावी गर्नुभयो । जिल्लाका संघीय सांसद समेत रहनुभएका नेता राईले एमसीसी संग सत्ता गठबन्धनको कुनै सम्बन्ध नभएको भन्दै राष्ट्रहित विपरित माओवादीले निर्णय गर्न नसक्ने बताउँनुभयो । गठबन्...
राजनीति
एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा : नेता गजुरेल
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताउनु भएको छ । नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताउनु भएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा ...
पेट्रोलियम पदार्थ मूल्यवृद्धिको बिरोधमा प्रदर्शन
काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ । बुधबार माईतीघरमण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा ब...
स्थानीय तह निर्वाचनको माग गर्दै अनेरास्ववियुद्धारा सडक बहस
विराटनगर : एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । प्रदेश ...
थुलुङ दुधकोशी गाउँपालिका – ७ का कांग्रेस सभापति पक्राउ
सोलुखुम्बु : नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका - ७ का वडा सभापति मिलन कुमार राईलाई प्रहरीले पक्राउ गरेकाे छ । हातहरियार खरखजना सम्बन्धी कसुरमा वडा सभापति राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । काठमाडौ जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा बुधबार थुलुङ दुधकाेशी-७ चेराखुकाे घरबाट ...
सव–इन्जिनियरमाथि अभद्र व्यवहारको आरोपमा ६ जना पक्राउ
सोलुखुम्बु : सव–इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुमा कार्यरत सव–इन्जिनियर पवन कुमार यादवमाथि सोमबार अभद्र व्यवहार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको सोलुखुम्बुले प्रहरीले जनाएको छ । घटना पछि फराहर रहेका उनीहरुलाई सदरमुकाम आ...
किराँत राई कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा कुल बहादुर राई
साेलुखुम्बु : किराँत राई कर्मचारी मञ्च जिल्ला कार्यसमित सोलुखुम्बुको अध्यक्षमा कुल बहादुर राई चयन हुनुभएको छ । आज सम्पन्न जिल्ला कार्यसमितिको बैठकले राईको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बन्दना राई, सचिवमा रमण राई, सहसचिवमा बिशाल बाबु राई र कोषध्यक्षमा तिलक बहादुर राई सर्वसह...
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख ...
मन्त्रिपरिषद् बैठकको निर्णय : विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने
काठमाडौं : सरकारले बुधबार (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनु भयो । त्यस्तै सरकारले विश्...
भोजमा सहभागी भएका बेलायतका प्रधानमन्त्रीले मागे माफी
एजेन्सी : कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि, विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 140
- Next Page »








