काठमाडौँ :शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको छ । त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भईरहेको गुनासो आईरहेका बेला मन्त्री पौडेल...
राजनीति
एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण पुष्टि
कठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसो...
सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने
काठमान्डौ : प्रधानमन्त्री शेरबहादुर देउवाको आवहनमा सर्वदलीय बैठक बस्ने भएको छ । अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्ने गरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा निर्वाचनका बारेमा छलफल हुने छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठ...
तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं :प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भएपछि उाहाँले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भएको छ ,तीन तहको नि...
सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक आज बस्ने
काठमान्डौ : आगामी बैशाखमा कुन चुनाव गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने बताइएको छ । सत्ता गठबन्धन भित्र बैशाखमा संघीय संसदको निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन गर्ने भन्ने विवाद बढेको छ । यही विवा...
बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न सिफारिस
काठमान्डौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थीबाट बढी शुल्कलिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालाई सिफारिस गरेको बताउनुभएको छ । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालयमा बोलाएर चिकित्साशिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्कलिने मेडिकल कलेजका सञ्च...
प्रधानमन्त्री देउवासंग प्रचण्ड र माधवको भेटवार्ता
काठमाडौं ; प्रधानमन्त्री देउवासंग नेकपा एकीकृतका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।बिहीबार अपरान्ह ४ बजे सत्...
मधेश प्रदेशप्रति असहमति राख्दै जनकपुरमा पुत्ला जलाइयो
काठमाडौं : मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहि...
समयमै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दलकाे सहमति
काठमाडौँ : सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो । निर्व...
मन्त्री झाँक्रीले १०० दिनभित्र के(के काम गरिन् ? यस्तो छ प्रगति विवरण
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री झाँक्रीले नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । सोमवार मन्त्री झाँक्रीले पदबह...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 140
- Next Page »








