काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनु भएको छ । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनु भएको हो । उहाँले पार्टीमा अन्य पदा...
राजनीति
मूर्तिलाई नढोग्नेले ‘आई लभ यू केपी बा’ भन्छन् : माधव नेपाल
काठमाडौं:नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताउनु भएको छ । आईतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनु भएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइ...
एमाले, कांग्रेस र माओवादी पार्टी जनतालाई मुख देखाउन लायक छैनन् : अध्यक्ष लिङ्देन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गर्नु भएको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा ब...
उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ । मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनु भएको ...
नेकपा एसको संगठन निमार्ण तिब्र
इनरुवा : नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा संगठन विस्तारलाई तिब्रता दिएकाे छ । नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्यमा व्यस्त हुने भएकाले सवैजना एकसाथ भेला हुन समस्या भएपछि उहाँहरुको आ...
महिला हिंसा बढ्नु दुःखत : मन्त्री यादव
विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताउनु भएको छ । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवी...
कांग्रेसको महामन्त्री पदमा गगनकुमार र विश्वप्रकाश निर्वाचित
काठमाडौँ : नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन ह...
उपपसभापति पदमा पूर्णबहादुर र धनराज निर्वाचित
काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका हुनुभएकाे छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाच...
कांग्रेसको १४ औं महाधिवेशन : उपसभापति पदको मतगणना सुरु
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । आज साँझ ६ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएकाे छ । दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्...
कांग्रेस सभापतिका लागि दाेस्राे चरणकाे निर्वाचन हुने, देउवा र काेइराला बीच प्रतिस्पर्धा
काठमान्डाै : नेपाली कांग्रेसको सभापति पदका कुनैपनि उम्मेद्वारले बहमत नल्याउँदा पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 140
- Next Page »










