प्रदेशको केन्द्र दाङ बन्छ : अध्यक्ष प्रचण्ड

 घोराही: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको रा...

भारतको नयाँ नसक्समा नेपालको लिपुलेक र कालापानी पनि, सरोकारवालाको आपत्ती

काठमान्डौ : भारत सरकारले हालै सार्वजानिक गरेको तस्बीरमा नेपालको लिपुलेक र कालापानी क्षेत्रलाई भारतमा राखेपछि सरोकारवालाले चासो व्यक्त गरेका छन् । भारत सरकारले जम्बु–कस्मिरलाई केन्द्र शासित प्रदेश बनाएपछि नयाँ नक्सा जारी गरेको हो । जारी गरिएको उक्त नक्सामा नेपालको कालापानी र लिपुलेक समेत भारत क्षेत्रमानै राख्दै नेपाल...

नवयुक्त प्रदेश प्रमुखले सपथ लिए

काठमान्डौ : नवनियुक्त प्रदेश प्रमुखले आज (मंगलबार) पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति कार्यालयले सोमबार साझ नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउनुभएको हो । नेपाली काग्रेसको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई नेकपा नेतृत्वको सरक...

सातवटै प्रदेशमा प्रमुख नियक्त, मंगलबार बिहान सपथ ग्रहण(विज्ञप्ती सहित)

काठमाडौं : राष्ट्रपति कार्यालयले सातवटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साझ नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । सोमबार बसेको मन्त्रीपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्...

सातै प्रदेश प्रमुखको नाम सिफारिस, नामावली सहित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले आईतबार देखी रिक्त सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम टुंगो लगाएको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखको नाम सरकारलाई सिरिस गरिएको छ । सिफारिस भएकाहरुमा चितवनका अमिक श...

प्रमुख सचेतक राजभण्डारीद्धारा स्वास्थ्य मन्त्रीको राजिनामा माग

सोलुखुम्बु : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले संघिय सरकारका स्वाथ्य मन्त्री उपेन्द्र यादवको राजिनामा माग गर्नु भएको छ । सोलुखुम्बुको सल्लेरीमा आयोजित एक कार्यक्रममा बोल्नुहँुदै सचेतक राजभण्डारीले स्वास्थ क्षेत्रमा देखिएको समस्या समाधान भन्दा बढाउँने खेलम...

उम्मेदवार छनौट गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको श्रोतले जनाएको छ। उम्मेदवारी दर्ता गर्ने समय नजिकिएपछि पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका बीच बैठक बोलाउनुभएको हो । सचिव...

विश्वको ध्यान नेपमालमा केन्द्रित छ : मुख्य मन्त्री राई

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउँनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उनले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो । ‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चि...

अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भनेः प्रचण्डसँग दूरी बढेको छैन

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । कतार एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएका प्रधानमन्त्री ओलीलाई सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, नेकपा नेता सुवास...

पुर्बगृहराज्यमन्त्री तथा सांसद कडेल भारतीय नागरिक भएकाे खुलासा

पुष्प ढुङ्गाना काठमाडौ:राज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबी...