काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सबैलाई आह्वान गर्नु भएको छ । मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयास गर्नुपर्ने आवश्यक्ता पनि औंल्...
राजनीति
नेपालको विकासले पाँच वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौँ : नेता गौतम
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्ष समेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई...
नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको आग्रह
काठमाडौं : अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा लक्ष्य प...
नेपाल भ्रमण सकेर बंगलादेशका राष्ट्रपति हमिद फर्किए स्वदेश
काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभएको हो । उहाँलाई विदाई गर्न गृहमन्त्री राम बह...
प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने तयारीमा अघि बढ्यो नेकपा, ओलीले सरकार मात्रै चलाउने
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिने तयारी अघि बढेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकता पछि बनेको नेकपाले अब एकल कार्यकारी अध्यक्ष पाउने भएको हो । मन्त्रमण्डल हेरफेरको तयारीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार अध्यक्ष...
मोदी र पुटिनद्धारा भारत- रुस सम्वन्धको समिक्षा
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ । उहाँहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष ने...
विकासका लागि सहयात्राको आवश्यकता : महासचिव पौडेल
काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताउनुभएको छ । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उहाँले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभएको हो । सबैको एकता र सहकार...
भूमि अतिक्रमणबारे भारतीय समकक्षीसँग प्रत्यक्ष वार्ता गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता पौडेलको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको कालापानी क्षेत्र अतिक्रमणको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रत्यक्ष वार्ता गर्नुपर्ने बताउनुभएको छ । कालापानीको विवाद मन्त्रालयको सचिव वा मन्त्रीस्तरीय वार्ताले मात्र टुंगो लगाउन नसकिने भन्दै उहाँले समकक्षी मोदीसँग प्रत्यक्ष वार्ता गर्न ...
संसदीय समितिको निर्णयः निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष
कामाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाएर ६० बर्ष पुर्याइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था भएपनि उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पुर्याइएको हो । आज सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हदबारे सहमति जुटेको हो ...
मन्त्री पण्डितको गुनासोः सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताउनुभएको छ । सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भन्दै उहाँले ‘तलाई थुक्छु’ समेत भनेको गुनासो गर्नुभयो । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजाम...










