काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले लिम्पयाधुरा, कालपानी नेपालकै हो भन्ने यथेष्ट प्रमाण भएको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले लिम्पियाधुराको कालापनी लगायतका भुभागको जनगणनाका साथै लालपूर्जा समेत रहेकोले कुटनीतिक वार्ताको माध्यमबाट समस्या समा...
राजनीति
१३ औं दक्षिण एसियाली खेलकुद तयारी पुरा
काठमाडौं : सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताउनु भएको हो । त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे स...
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
काठमाडौं : नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ । नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्र...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित नि...
सामाजिक सुरक्षा दिवस भव्य मनाइयो (फोटोफिचर)
लिलामाया ठटाल काठमाडौं : सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा दिवस आज मनाइएको छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए । सोही घोषणा अनुसार आज भृकुटी मण्डपमा एक कार्यक्रम आयोजना गरी सामाजिक सुरक्षा दिवस भव्यसाथ मनाइ...
थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष राई जर्मन प्रस्थान
सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई युरोप भ्रमणका क्रममा आज जर्मन प्रस्थान गर्नुभएको छ । जर्मन सरकारले आयोजना गरेको संयुक्त राष्ट्रसंघको इन्टरनेट गभर्नन्स फोरम (आईजीएफ) मा भाग लिन अध्यक्ष राई बर्लिन जानुभएको गाउँपालिकाले जनाएको छ । २५ नोभेम्बरमा सुरु भई २९ नोभेम्बर सम्म सञ्चालन हुने फोरममा...
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा पुग्नु भएको छ । स्रोतका अनुसार उहाँ आइतबार अपरान्ह ४ बजे उपचारका लागी धापासीस्थित ग्राण्डी अस्पताल पुग्नु भएको हो । उहाँ कुन उपचारका लागि अस्पताल पुगेको भन्ने चिकित्सकले खुलाएका छैनन् । पछिल्लो सयम मिर्गौलामा समस्या देखिएपछि उहाँको दुई पटक डायलाईसिस र एक पटक...
“दलित पत्रकार सङ्घले सञ्चार नीति परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्छ”
काठमाडौं : प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल प्रदेश नं ३ को प्रथम भेलाको यहाँ आज उद्घाटन कार्यक्रममा मन्त्री जम्मकट्टेलले लामो सङ्घर्षबाट प्राप्त ...
देउवालाई सञ्चारमन्त्रीको जवाफः नाकाबन्दीमा एक शब्द नबोल्ने अहिले कांग्रेस ठुल्ठुलो स्वरले कराउने
काठमाडौं । नेपाली भूमि अतिक्रमणको बिषलाई लिएर सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसबीच आरोप प्रत्यारोप बढ्दै गएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको खण्डन गर्नुभएको छ । ह...
सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ :नेता पाण्डे
चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उहाँले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताउनुभयो । ...










