काठमाडौं । सत्तारुढ दल नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच करिब ५ महिनापछि भेटवार्ता भएको छ । यसअघि असार १२ गते विहीबार प्रचण्ड र देउवाबीच ललितपुरको कुपन्डोलस्थित होटल समिटमा 'वान टू वान' भेटवार्ता भएको थियो । पार्टीमा का...
राजनीति
१० दिन अस्पताल बस्दा प्रधानमन्त्रीको उपचार खर्च कति ?
प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई आइसियुमा राखिएको थियो। १० दिन अस्पताल बस्दा प्रधानमन्त्री...
भ्रमण वर्ष सफल बनाउन राजनीतिक दलहरुसँग छलफल
काठमाडौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन २०२० पर्यटन वर्षको रुपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रुपमा विकास गर्ने योजना सहित मनाउन लागिएको जानकारी दिनुभएको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन राजनीतिक दलहरुसँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा छलफल गर्दै अवको एक दशक पर्यटनको ल...
सरकारले खटायो ६ जिल्लामा महिला सिडिओ
काठमाडौं । सरकारले छ वटा जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको हो। सरकारले यसै मंसिर १४ गते भएको उपनिर्वाचन...
६० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन जाने प्रचण्डको कार्यक्रम रद्द
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा ६० सदस्यीय पार्टी नेतासहित चीन जाने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको कार्यकारी अधिकारसहितको जिम्मेवारीका कारण जम्बो टोलीको नेतृत्व गर्दै चीन जाने प्रचण्डको प...
जनताको आशा र भरोसा टुट्न दिनेछैनः भट्टराई
चिप्लेढुङ्गा : प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताउनुभएको छ । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले जनताले जुन उत्साहका साथ मतदान गरेर जित...
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस खानेकुरा पनि खुवाउन थालिएको छ । हाल मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक सातापछि सामान्य हिडडुल गर्न थालेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको स्व...
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कास...
कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी
प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३ सय ९४ मत ल्याइ विजयी भएकी छिन् । उनले ८ हजार ४ सय ३ मतान्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार खेमराज पौडेलले कुल १५ हजार ९ सय ९१ मत ल्याए। यस्तै समाजवादी पार्टीका उम्मेदवार धर्माराज गुर...
जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छु : अध्यक्ष प्रचण्ड
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताउनु भएको छ । आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै जनयुद्ध...










