काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण...
राजनीति
कांग्रेस नेता महतको पुस्तक सार्वजनिक
काठमाडौं : समसामयिक राजनीति र अर्थतन्त्रलाई विश्लेषण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामसरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक समारहोबबिच पूर्व राष्ट्रपति रामवरण यादवले उक्त पुस्तक (ट्रेल्स, ट्रेमोर्स एण्ड होप) को बिमोचन गर्नुभएको हो । पुस्तकमा नेपालको अर्थतन्त्र, व्या...
सीमा विवाद समाधानका लागि सरकारले स्पष्ट धारणा राखेको छ : मन्त्रि अर्याल
काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्यालले भारतसँगको सीमा विवाद समाधानका लागि सरकारले आफ्नो स्पष्ट धारणा राखिसकेको बताउनु भएको छ । रिपोर्टस क्लबमा भएको साक्षात्कार कार्यक्रममा मन्त्रि अर्यालले सीमा विवाद २ सय वर्ष पुरानो भएपनि समाधानका लागि सरकारले पहल थालेको बताउनु भएको हो । सीमा समस्या...
जन्मदिनमा प्रचण्डलाई बाबुरामको उपहार!
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धकालका सहयाेद्धा हाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धकालको स्मरण गराउँदै सांकेतिक रूपमा जन्मदिनको शुभकामना दिएका छन्। प्रचण्डको जन्मदिन मंसिर २५ गतेको राति भट्टराईले जनयुद्धकालमा गरिब जनतासँग आफू र प्रचण्ड...
अस्पताललाई सुविधासम्पन्न गराउँछौँ : मन्त्री बराल
लमही : प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताउनुभएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले सो कुरा बताउनुभएको हो । मन्त्री बरालले अब सबै अस्पतालमा अत्यावश्यक सेवाहरु सञ्चालनका लागि मेश...
१३ औं सागमा पदक जित्नेलाई पुरस्कार दिने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । सा...
चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिएः लेखराज भट्ट
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमीका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्या...
बैठक विवादमुक्त बनाउने दाहालको कोसिस
काठमाडौँ — कार्यकारी अध्यक्षको भूमिका पाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक, निर्णय र पद्धतिमाथि सकेसम्म कम प्रश्न उठुन् भनेर सतर्कता अपनाउन थालेका छन् । विगतमा प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरेका बैठक भन्दा केही फराकिलो प्रक्रिया अपनाएर उनले आफ्नो अध्यक्षतामा बसेका बैठक...
पहिलो सातानै उपसभामुखलाई राजीनामा दिन लगाउने नेकपाको तयारी
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन लगाउने तयारी गरेको छ। संसद अधिवेशन सुरू हुनुअगाडि नै उपसभामुखलाई राजीनामा गराउने तयारी नेकपाले गरेको हो।संसदको हिउँदे अधिवशेन पुस ४ गते बोलाइएको छ। सभामुख पद रिक्त रहेकाले सभामुख पद लिन उपसभामुखले राजीनामा दिनुपर्छ। सभामुख र उ...
वामदेवलाई उपाध्यक्ष बनाउने प्रक्रिया सुरु
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने प्रस्ताव स्थायी समितिको बैठकमा लैजाने निर्णय गरेको ...










