पोखरा ः कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन्। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन्। भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ ...
राजनीति
पुस १ः कालो दिवस मनाइँदै
काठमाण्डौ – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरेको विरोधमा आज कालो दिवस मनाइँदैछ । २०१७ साल पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार...
कुन दल नाफामा, कुन घाटामा ?
काठमाण्डौ – देशमा सुशासन कायम गर्न भन्दै राजनीतिमा होमिएका दलहरू नै आर्थिक हिसाबकिताबमा सबैभन्दा अपारदर्शी छन् । उनीहरूले निर्वाचन आयोगमा चुनावी खर्च र आम्दानीसमेत छलेर हिसाब बुझाउने गरेका छन् । स्थानीय तह, प्रदेश र संघ तीन वटै तहको निर्वाचन भएको ०७४–७५ मा उनीहरूले देखाएको हिसाब अविश्वसनीय छ । निर्वाचन आयोगमा बुझाएक...
आज कालो दिवस मनाइँदै, किन ?
काठमाण्डौ – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । वि.सं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेका थिए । नेपाल तरुण द...
प्रधानमन्त्रीको प्रयास विफल गराउने पक्षमा मन्त्री र पार्टीका नेताहरु
काठमाण्डौ - सरकारकार मन्त्रीहरु नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास विफल बनाउने अभियानमा लागेका छन्। नेकपाभित्र प्रधानमन्त्री ओलीले संसद्को हिउँदे अधिवेशनबाट अनुमोदन गराउन चाहेको भनिएको अमेरिकी आर्थिक सहायतासम्बन्धी एउटा सम्झौताको मन्त्रीहरु नेताहरु विपक्षमा उभिएका छन्। पार्टीको स्थायी समितिको बैठकमा नेताह...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित
काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी ...
नेकपा स्थायी कमिटी बैठकः प्रचण्डद्धारा राजनीतिक प्रतिवेदन पेश, भोलि फेरी बस्ने
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो । ...
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल
काठमाडौं : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले सबैका लागि खाना, नाना र छानाको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भएको उल्लेख गर...
नेकपाको स्थायी समिति बैठक बस्दै
काठमाडौं : सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्ने बैठक विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस...
धनुषा विष्फोटमा विप्लव समूहको संलग्नता
काठमाडौं, २८ मंसिर । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले कुकर बम विष्फोट गराएको अ...










