प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको प्रतिपक्षी दल कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्याण्डलबाट गान्धीले बोलेको भिडिओ रिट्वीट भएको विषयमा अनुसन...
राजनीति
सकियो नेकपा स्थायी कमिटी बैठक
काठमाडौँ- सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ। ...
आन्दोलनका बेला कालापानीबारे वार्ता हुँदैन : रणजित राय
काठमाडौं। नेपालका लागि पूर्व भारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकले वार्ताबाट कुनै परिणाम ननिस्कने समेत जिकिर गरे । ‘कालापानी नेपालमा भावनात्मक ...
रामदेवको कुटीमा प्रचण्ड पत्नी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड साम्यवादी विचारधाराका हुन् । कार्ल माक्र्सको भौतिकवादी विचारबाट प्रचण्ड प्रभावित छन् । धर्मलाई अफिम भनेका कार्ल माकर्सको विचारधारासँग सहमत उनी माओवादलाई अंगिकार गर्दै दश वर्ष जनयुद्धको नेतृत्व समेत गरे । धर्मविरोधी परिचय बनाएका प्रचण्ड राजनीतिक मूलधारमा आएपछि केही...
दुईबुँदे सहमतिले सरकारसँगको सम्वादहीनताको अन्त्य : संयोजक महतो
काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच भएको दुईबुँदे सहमतिले सकारात्मक बाटो बनाएको बताएका छन्। काठमाडौँमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले दुईबुँदे सहमतिले पार्टी बीच सम्बादको थालनी हुने वातावरण बनाए पनि सरकारमा जाने वा समर्थन...
नेकपा स्थायी कमिटी बैठक लम्बियो, कारण यस्तो
काठमाडौँ- अमेरिकी ५० करोड डलरको सहयोग (मिलिनियम च्यालेन्ज करर्पोरेसन) को एमसीसी परियोजना सम्बन्धी सम्झौतालाई लिएर मत बाझिदाँ नेकपाको स्थायी कमिटी बैठक लम्बिन पुगेको छ। मंसिर २९ गतेदेखि शुक्रबार बाहेक लगातार चलिरहेको बैठकमा एमसीसी अमेरिकाले अघि सारेको सैन्य चरित्रको इन्डोप्यासिफिक रणनीतिको अंग भए लागू गर्न नहुने अडान...
पाँच वर्षमा ३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेद्वारा आयोजित ‘गुणस्तरीय शिक्षाः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई शुक्रबार बनेपामा सम्बोधन गर्दै उनले १८ प्रतिशतको गरीबी पाँच...
सभामुख चयन कहिले ?
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट सुरु गर्ने राजनीतिक समझदारी बनेको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएका छन् । राजनीतिक परामर्शपछि ११ गते १ बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका ...
विमानस्थलमा पर्यटनमन्त्रीको आकस्मिक अनुगमन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश त्रिभुवन विमानस्थलको छड्के अनुगमनमा पुगेका छन् । मन्त्री भट्टराई शुक्रबार साँझ विमानस्थल पुगेका हुन् । मन्त्री भट्टराई नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा विमानस्थलमा भइरहेको तयारीअनुसार भइरहेका काम र अन्य कामको अनुगमनका लागि विमानस्थल पुगेको उनको सचिवालयले जान...
सरकारले दुई वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको छ : राष्ट्रियसभा सदस्य शर्मा
काठमाडौं : राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताउनुभएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको बताउनुहुँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको हो । ‘दे...










