राष्ट्रपति भण्डारीद्धारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको हो । संसद्को दुवै सदनबाट पारित भई प्रमा...

नेपाल र चीन दुवै देश पुराना मित्र हुन् : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं :उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थ...

वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार

काठमाडौं :नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व छ भन्नुभयो । ...

चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ ग...

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता पछि नेपाल–चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धका सबै पक्ष...

नेपाली जनताको चाहाना केरुङ लुम्बिनी रेलमार्ग हेर्नेछ : राष्ट्रपति भण्डारी (संबोधनको पुर्णपाठ सहित

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज आयोजित राजकीय भोजमा उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाह...

चिनियाँ राष्ट्रपति सि नेपाल आईपुगे, यस्तो छ दुईदिने कार्यतालिका

काठमान्डौ : दुईदिने राजकिय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि जिनफिङ काठमान्डौ आईपुगेका छन् । सि दुई दिने नेपाल भ्रमणका लागि भारतको चेन्नाई हुदै शनिबार अपराह्न ५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल आईपुगेका हुन् । सिलाई समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वगत गरिन् । निर्धारित समय अगाडीनै आईपुगेका सिलाई स्व...

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चिन संग साझेदारी हुन्छ : प्रधानमन्त्रि ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन् । भ्रमणकोे पूर्वसन्ध्यामा बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुव...

चिनियाँ राष्ट्रपती सीको नेपाल भ्रमण तालिका सार्बजनिक

काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल भ्रमणको लागि काठमाडौ आउनेभएका छ्न । परराष्ट्र मन्त्रालयले (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी असोज २५ गते काठमाडौं आउने जानकारी दिएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनले २५ र २६ गते न...

चिनिया राष्ट्रपतिकाे भ्रमण राजनीतिक तथा कुटनीतिक हिसाबले महत्त्वपूर्ण

काठमाडौं : नेपाल र चीनबीचको सदियाैँ पुरानो सम्बन्धलाई जोड्ने नयाँ आयाम समयक्रमसँगै थपिँदै गएका छन् । करीब दुई दशकपछि चिनियाँ उच्च राजनीतिक नेतृत्व नेपाल भ्रमणमा आउन लागेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोजको अन्तिम साता गर्न लागेका नेपाल भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण मानिएको छ ।...