जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन सकेन : अध्यक्ष दाहाल

बुटवल : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम...

लक्ष्य केन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयो...

जनप्रतिनिधिले कामै गर्न सकेनन् : पुर्व मन्त्री केसी

सोलुखुम्बु : पुर्व मन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले भ्रष्टचार र बलत्कार जस्ता क्रियाकलापलाई बर्तमान सरकारले प्रशय दिएको दावी गरे । सल्लेरीमा आयोजीत हिमाल पहाड तराई मधेश राष्ट्रिय जागरण अभियानको बिहिबार समापन समारोहलाई संबोधन गर्दै नेता केसीले नितिगत रुपमा नै भ्रष्टचार सुरु भएकाले त्यसको लाग...

प्रधानमन्त्री ओली र चिनियाँ प्रमण्डलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको छ । भेटका अवसरमा प्रमुख सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे । नेपालमा छिट्टै हुने च...

नेमकिपा अध्यक्षमा पुन: नारायणमान बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुन नारायणमान बिजुक्छे निर्वाचित भएका छन् । पार्टीको सातौँ महाधिवेशनबाट बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । सोमबार साझ सम्पन्न अधिवेशनबाट चयन भएको नँया कार्यसमितिमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, सुनिल प्रजापत...

संविधानले संंघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्‍यो : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसहभागितासहित जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको बताएकी छन्। संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उनले संविधानले मानवअधिकार विधिको शा...

डेंगुको महामारी छल्दै ‘डुलुवा मन्त्री’ : विदेश घुम्‍न व्यस्त, छोरोसहित पुगे अमेरिका

सविना खनाल काठमाडौं : हेपाटाइटिस 'बी' नियन्त्रण गर्न सफल भएपछि विश्व स्वास्थ्य संगठनको बधाई कार्यक्रममा भाग लिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव मन्त्रालयका उच्च अधिकारीसहित डेढ साताअघि नयाँदिल्ली पुगे । उनी दिल्ली यात्रामा रहँदा डेंगु देशभर फैलिँदै थियो। अहिलेसम्म डेंगु नियन्त्रणको कुनै योजना बनाउन नसकेका उनी स्वदेशम...

संबिधान संसोधन हुन्छ : मन्त्री बाँसकोटा

काठमाडौं : सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः दोहोर्‍याएको छ । संविधान दिवसको अघिल्लो दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताए ।...

सरकार असफल : सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमत भए पनि डेढ वर्षको कार्य मूल्याङ्कनबाट सरकार असफल भएको आरोप लगाएका छन् । सङ्घीय संसद्को चौथो अधिवेशन समापनका अवसरमा प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अधिकारको दुरुपयोग गर्ने...

संघिय संसदको चालु अधिवेशन आज अन्त्य हुदै ।

काठमाडौ : बैशाख १६ बाट सुरु भएको सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महìवपूर्ण विधेयक पारित भएका छन् । सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त नभएपनि संसद् सचिवालयले अधिवे...