काठमाडौं : गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो ।प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।ब...
मनोरञ्जन
गायिका राउतलाई एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना हुन सक्ने
काठमाडौं : मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ। अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ नम्बर बुँद...
तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
काठमाडौं : तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने भएको हो । नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पु¥याउने उद्देश्य सहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ । बिहीबार पत्रकारसम्मेलन गरी दिइएको जानकारी अनुसार महोत्सवमा १० अन...
गायिका आस्था राउतको नेपाल प्रहरीलाई तल्लो स्तरको गाली (भिडियोसहित)
काठमाडौं : गायिका आस्था राउत विवादमा तानिनुभएको छ । उहाँले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको एक भिडियोको कारण विवादमा आउनु भएको हो। भद्रपुर एअरपोर्टमा एक प्रहरी जवानले चेकजाच गर्ने क्रममा ‘त’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उहाँले भिडियोमा आक्रोस पोख्नुभएको छ । आफु हतारमा रहेको त्यहि पनि चेक गर्न खोजेक...
गायक तथा शर्जक के.सीको “काँडे बयर” गीत (भिडियोसहित) सार्वजनिक
काठमाडौं : चर्चीत लोक गायक तथा शर्जक बिनोद बाबु के.सीको उत्कृष्ट शब्द संगितमा रहेको अर्को नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएको छ । मालती डिजिटलको प्रस्तुतीमा केसीले लोकदोहारी “काँडे बयर” गीत भिडियोसहित सार्वजनिक गर्नु भएको हो । निरन्तर सांगेतीक यात्रामा जुटिरहेका के.सीको गीतमा निरूता गीरी र आफनै स्वर रहेक...
थारु गीतमा पल र वर्षा
काठमाडौं : नेपाली म्यूजिक भिडियोमा जमिरहेका नाम हुन्, पल शाह र वर्षा राउत। दुवै फिल्ममा पनि अभिनय गर्छन्। तर, फिल्ममाभन्दा बढी म्यूजिक भिडियो खेल्छन्। थुप्रै नेपाली गीतमा मोडलिङ गरिसकेका पल र वर्षाले बुधबार एउटा थारु गीतमा अभिनय गरेका छन्। गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहर...
नायिका परमिता राणाले बल्ल खोलिन् बुढानिलकण्ठ दुर्घटनाको रहस्य
काठमाडौं : नायिका परमिता राणाले आफु सवार कारले ठक्कर दिँदा गोरखाका लीला देवकोटाको मृत्यु भएको स्वीकार गर्नु भएको छ। २६ दिन अघि परमिताका साथी पृथ्वी मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानीलकण्ठ स्कुल नजिकै गोरखा बारपाक सुलिकोट –८ जराङकी लिला देबकोटालाई ठक्कर दिएको थियो भने दुर्घटनास्थलमै लीलाको निधन भएको थियो । ...
यस्तो बनेर आयो “तिम्रै माया “गीतको भिडियो
काठमाडौं : मनोरञ्जनात्मक शैली र बजारको वास्तबिक मागको भाव बोकेको" तिम्रै माया "बोलको गीत सार्बजनिक भएको छ । यो गित युटुब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो । लोक राईको शब्द रहेको गीतमा संगीत संयोजन बाबु गिरीले गरेका छन । यसमा स्वर पनि गिरीलेनै दिएका छन । यस गीतमा फुर्वा पाख्रिन तामाङ र नरेस बिसिले कोरस भोकलमा स...
के चलचित्रमा अभिनय गर्लान् त रबि ?
काठमाडौं : गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र माइकल अधिकारी मा पत्रकार रवि लामिछानेले अभिनय गर्ने चर्चा चल्न थालेको छ । रञ्जित रौनियारको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा रवि लामिछानेको विशेष भूमिका रहने बताईएको छ । उक्त चलचित्रका लागि चर्चित अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अनुबन्...
सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव सुरु
काठमाडौं : आज बुधबारदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव सुरु हुँदैछ । विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिक, मौलिक, धार्मिक सहिष्णुता र स्थानीय जातीय विविधताको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवले पर्यटन प्रवर्द्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेलु हिंसा, यौन हिंसाजस्ता सामाजिक...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 12
- Next Page »









