देब क्षेत्रीको “मुटुमा बसेको मान्छे” गीतको भिडियो सार्वजनिक

काठमाडौं : देब क्षेत्रीको "मुटुमा बसेको मान्छे" गीतको भिडियो सार्वजनिक भएको छ । यो गीत प्रतिभा म्युजिकको प्रस्तुतीमा सार्वजनिक भएको हो । यस गीतको शब्द,संगित नबिन गुरुङको रहेको छ भने स्वर टिका पुन. र गुरुङको नै रहेको छ । निर्देशक रामचन्द्र बोहोरा ,छयाङकन कृष्ण पाण्डे , सम्पादक रमित ओलीले गरेका छन । यस गीतको भिडियोमा ...

रहेनन् हाँस्य कलाकार आनन्द थापा

काठमाडौं : कलाकार दीपक क्षेत्री र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनले चलचित्र क्षेत्र नै शोकमा डुबिरहेको बेला मंगलबार राती हाँस्य कलाकार आनन्द थापाको पनि निधन भएको छ। ८० वर्षीय थापाको गएराति निधन भएको हो। उनको आजै पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनले 'मनको बाँध', 'कान्छी', 'मायाप्रीती', '...

‘म्यान अफ द वर्ल्ड नेपाल’ को सेमीफाइनल सम्पन्न

गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडले आयोजना गरेको ‘म्यान अफ द वर्ल्ड नेपाल’ को सेमीफाइनल सम्पन्न भएको छ । यहि मङ्सिर २९ गते सोल्टी होटलमा भएको कार्यक्रमबाट टप ३ फाइनालिस्ट छानिएको छ ।  यहाँबाट टप ३मा परेका प्रतियोगीले अस्ट्रेलियामा हुन गइरहेको नेपाल ओसियानाको मिस्टर मिस र मिसेस प्रतियोगितामा भाग लिने छन् । उक्त ...

दोस्रो इच्छा अवार्ड –२०१९ भव्य रुपमा सम्पन्न

गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रि...

भारतीय सिनेमा तथा रंगमंचका चर्चित अभिनेता श्रीराम लागुको निधन

काठमाण्डौं ः भारतीय सिनेमा तथा रंगमंचका चर्चित अभिनेता श्रीराम लागुको निधन भएको छ। लागुको मंगलबार ९२ वर्षको उमेरमा महाराष्ट्रको पुणेमा निधन भएको हो। उनको जन्म सन् १९२७, नोभेम्बर १६ मा सतारामा भएको थियो। थुप्रै सिनेमामा गरेको चरित्र अभिनयका लागि प्रशंसित छन्। लागुको निधनामा महाराष्ट्रका ठूला नेताले शोक व्यक्त गरेक...

पानीभित्र छोरी जन्माइन् यी अभिनेत्रीले

एजेन्सी– मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन पहिले आफ्नी छोरीलाई जन्म दिएकी छिन् । सँगसँगै उनले आमा बनेपछि छोरीलाई जन्म दिँदाको अनुभव सामाजिक सन्जालमा सेयर पनि गरेकी छिन् ।त्यही सामाजिक सन्जालमा सेयर गरेको पोस्टमा उनले बताएकी छिन् कि उनले छोरीलाई पानीभित्र जन्माएकी हुन् । ब्रुनाले पतिसँगको एउटा फोटो पनि सेय...

प्रमोद खरेलको आवाजमा तिमी बिना बाँच्दिन म अब

चर्चित गीत म भन्दा निको सफलतापछि म भन्दा नि २ धेरै माया गर्ने मान्छे केहि समयअघि सार्वजनिक भयो । जसको पहिलो अनि दोश्रो भागलाई नै गाएकी थिइन् अहिलेकी चर्चित अनि सुमधुर स्वरकी धनि मेलिना राईले । अफिसियल भिडियो विनानै सार्वजनिक गरिएको म भन्दा निको पहिलो गीतलाई युट्युबको अफिसियल च्यानलमा एक करोड १८ लाख भ्युज आईसकेको छ भने ...

एलिना को ‘चेपेको दोभान’ सार्वजनिक

 पछिल्लो समय लोक दोहोरि गीतमा मौलिकता र संस्कृति झल्कने गीतले राम्रै स्थान पाउदै आएकोछ ।यहि भिडमा गोर्खाली चर्चित गायिका एलिना गुरुङ र पृथ्वी गुरुङ्गकाे झ्याउरे गित ‘चेपेको दोभान’ बजारमा आएको हाे । लय संगीत गायक गुरुङको रहेको उक्त गीतमा जिजु गुरुंगले एरेन्ज गरेका हुन् ।दिप गुरुङले निर्देशन गरेका भिडियोमा विजय लामाले...

धुर्मुसले खोले ठेला पसल

चितवन ः चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले ठेला पसल पनि खोलेको छ। ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र मःम बेच्न राखिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसुले बताए। आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ। ठेला ...

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि मृत्यु हुनुको कारण जानकारीमा आएको छैन । यद्यपी हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ । विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको कलाकार तथ...