गायक तथा शर्जक के.सीको “काँडे बयर” गीत (भिडियोसहित) सार्वजनिक

काठमाडौं : चर्चीत लोक गायक तथा शर्जक बिनोद बाबु के.सीको उत्कृष्ट शब्द संगितमा रहेको अर्को नयाँ लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएको छ । मालती डिजिटलको प्रस्तुतीमा केसीले लोकदोहारी “काँडे बयर” गीत भिडियोसहित सार्वजनिक गर्नु भएको हो ।

निरन्तर सांगेतीक यात्रामा जुटिरहेका के.सीको गीतमा निरूता गीरी र आफनै स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र कमल सिङकोे अभिनय देख्न सकिन्छ । पछील्लो समय हरेक लोक पारखीको मन मुटुमा बस्न सफल के.सीले यस अघि थुप्रै गीतहरु बजारमा ल्याइसक्नु भएको छ । उहाँको गीत संगीत बजारमा लोकप्रिय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार