सोलुखुम्बुलाई प्रदेश सरकारबाट रु.३५ कराेड ४५ लाख बजेट (याेजनाकाे सूचिसहित)

सोलुखुम्बु : प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु.३५ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी वर्ष खर्च गर्नेगरि जिल्लाका ८ स्थानीय तहका लागी प्रदेश सरकारबाट रु.३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो । बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्बसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्र...

थुलुङदुधकोशीलाई नगरपालिका बनाइने

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव पारित भएकोे छ । बिहिबार सम्पन्न छैटौँ गाउँसभाले नगरपालिमा स्तरोन्नती गर्ने प्रस्ताव पारित गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । यो संगै गाउँपालिका मध्ये जिल्लाकै सबैभन्दा ठूलो रहेको थुलुङदुधकोशी निकट भविष्यमानै नगरपालिका ब...

प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमणमुक्त

विराटनगर : प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचन...

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर : प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ ल...

थुलुङ दुधकोशीद्धारा बजेट क्यालेण्डर सार्वजनिक

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । टोल र बस्तीहरुको सुझाव र आवश्यकताका आधारमा योजना तर्जुमा गरि बजेट निर्माणलाई अगाडी बढाउने उद्देश्यसहित गाउँपालिकाले शुक्रबार बजेट क्यालेन्डर समेत सार्बजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा स्वास्थ्य, शिक्षा, पुर्वाधार व...

प्रदेश १ मा एक हजार बढी संक्रमणमुक्त, सातसय बढी थपिए

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ । प्रदेश १ माआज ७१८ जना कोरोना संक्रमि...

सोलुखुम्बुको थुलुङदुधकोशीमा पाँच संक्रमित थपिए

सोलुखुम्बु : जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले आज १४ जनाको एनिटजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक बिशाल बाबु राईका अनुसार तीन महिला र दुई पुरुषमा संक्रमण भएको पाइएको छ । संक्रमित हुनेहरुमा वडा नम्बर १ नेले र वडा ...

प्राकृतिक स्रोत उत्खनन्, थुलुङ दुधकोशी–६ ले भन्यो : राजश्वको दायरामा आउनु

विदुर बस्नेत- सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–६ ले प्राकृतिक स्रोतको उत्खनन गर्ने संपूर्ण व्यबसायिलाई राजस्वको दायरामा आउन अनुरोध गरेको छ । वडा कार्यालयले एक सूचना जारि गर्दै प्राकृतिक स्रोतको अनुचित उत्खनन र दोहन नियन्त्रणका गर्न तथा राजस्वको दायरामा आउन व्यबसायि तथा सरोकारवाला समक्ष आग्रह गरेको हो । वडा क्ष...

सोताङ गाउँपालिका : सात दिनभित्र योजना तथा बजेट पेश गर्न आग्रह

विदुर बस्नेत - सोलुखुम्बु : जिल्लाको सोताङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९को बजेट निर्माणको प्रक्रिया अघि बढाएको छ । जसको लागि विषयगत समिति, शाखा र वडा समितिलाई ७ दिनभित्र योजना छनौट गरि आवश्यक अनुमानित बजेट पेश गर्न गाउँपालिकाले आह्वान गरेको हो । आज गाउपालिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा बसेको गाउँकार्यपा...

समाचारप्रति सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण

विराटनगर :  कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरुप्रति मन्त्रालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा सम्बन्धित कार्यालय र संलग्न कर्मचारीहरुलाई सोधपुछ र सो विषयमा छानबिन प्रक्रिया शुरु गरिएको सामाजिक विक...