काठमाण्डाै : जल तथा मौसम विज्ञान विभागले दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले सूचना निकालेर थामे आसपास ठूलो बाढी आएको जानकारी प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको नदी तटीय क्षेत्रमा रहने बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अ...
समाज
के सामाजिक सञ्जालमा गुट बनाएर सेयर मूल्य घटबढ हुन सक्छ?
'मैले ८५० रूपैयाँमा एउटा फाइनान्स कम्पनी (नाम हटाइएको) को सेयर किनेको थिएँ, अहिले फेरि घट्यो, के गरौं दाइ?' 'किन्नुस् किन्नुस्।' दुई जना सेयर लगानीकर्ताबीच केही दिनअघि सामाजिक सञ्जालको 'क्लब हाउस' मा भएको कुराकानीको अंश हो यो। उक्त कुराकानीको अडिओ-भिडिओ युट्युबमा सार्वजनिक भएको थियो। क्लब हाउसकै अर्को भिडिओमा ...
थुलुङ दुधकोशीबाट नवजात शिशु सहित सुत्केरीको उद्धार
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर मार्फत आज काठमाडौ पठाइएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । र...
आजको मौसम कस्तो रहन्छ त ?
सोलुखुम्बु : अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरु तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ...
मधेसमा पाइने लामखुट्टे यसरी आइपुग्यो सगरमाथाको फेदी
सोलुखुुम्बु: हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि उच्च सर्तकता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने...
थुलुङदुधकोशीः एकल महिला उद्यमशिलता विकास कार्यक्रम सुरु
सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा बाख्रा तथा बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ । एकल महिला उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाद्धारा आयोजित उक्त तालिम शुक्रबार सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको तालिममा वड...
व्यक्ति सक्षम र सबल भए लैंगिक हिंसा न्यूनिकरण हुन्छ: अध्यक्ष असिम राई
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हिंसा न्यूनीकरणको लागि व्यक्ति सक्षम र सबल हुनुपर्ने बताउँनुभयो । ३२ औँ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आइतबार समापन गर्दै अध्यक्ष राईले आर्थिका तथा सामाजिक हिसाबमा सबल भएको खण्डमा हिंसा कम हुने भन्दै हरेक व्यक्तिले हिंसा नगर्ने प्रतिज्ञा गर्नुपर्ने बता...
थुलुङ दुधकोशी –७ देउसामा नवनिर्मित प्रसूति भवन उद्घाटन, सेवा सुरु भएसंगै नागरिक हर्षित
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा प्रसूति सेवा सुरु भएको छ । आज आइतबार गाउँपालिका प्रमुख असिम राईले नवनिर्मित प्रसूति भवनको उद्घाटन गरेसंगै सेवा सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँनुभयो । जनताबाट सहयोग संकल...
जाजरकोट भुकम्प : थुलुङ दुधकोशीबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकको आर्थिक सहयाेग
साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भुकम्प पीडितलाई जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सेवा सुविधा कटौती गरि राहत प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रव...
चाडवाड लक्षित सहुलियत मूल्य पसल असाेज २१ देखि सञ्चालन गरिने
काठमाडौं : चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ। उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 241
- Next Page »









