रवि लामिछानेको रिहाई विषयमा ज्ञानेन्द्र शाही र दिल निशानी मगरको घम्साघम्सी (भिडियो)

सिधा कुरा जनता संगका प्रस्तुता रवि लामिछानेलाइ चितवन प्रहरीले पक्रा उ गरे संगै रविका समर्थकहरु आन्दो लनमा उत्रिएका छन् । रवि लामिछानेका समर्थकहरु ले रविलाइ रिहाई गरि अनुसन्धान अगाडि बढाउन शान्तिपूर्ण दबाब दिइरहेका छन् भने अर्को तर्फ रविलाई कानुन बमोजिम नै अनुसन्धान गरिएको हुदा जे हुदैछ सहि हुदैछ भन्ने धारणा बाहिरिएको छ...

राजकुमार र अर्जुनले रविको समर्थनमा गायको यो गीतले सारा नेपालीलाई रूवायो – भिडियो सहित

राजकुमार र अर्जुनले रविको समर्थनमा गायको यो गीतले सारा नेपालीलाई रूवायो - भिडियो सहित पछिल्लो समय रबि लामिछाने र उनका सहकर्मी प्रहरीको हिरासतमा रहेका छन । साथै अस्मिता कार्की पनि यो मामिलामा नियन्त्रणमा रहेकी छन् । यसै विषयमा अहिले सामाजिक सञ्जाल पनि तातिरहेको छ । रविको कुराले गीत गीतमा खडेरी परे पनि रविकै विष...

यो बर्षको उत्कृष्ट गीतको सूचिमा अर्को गीत पनि थपियो सै नाच्यो

नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अब नजिक/नजिक आइरहेको छ । नेपालीहरुले मनाउने ठुला चार्डपर्व मध्य यो पनि एक हो । यो पर्वको अर्को महत्व पनि छ त्यो हो गीत संगीत । विगतमा नारिहरुलाई अहिलेको जस्तो स्वतन्त्रता थिएन । बर्षको एक दिन पर्ने तीजमानै नारिहरुले आफ्नो बर्ष भरिका पिडा र बेदना गीत मार्फत पोख्थे अनि म...

यसरी मनाइयो २०५औँ भानुजयन्ती (फोटो फिचर)

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओ...

पच्चीस लाखको लागतमा जिल्लाकै ठुलो कभर्ड हल निर्माण हुदैँ

रामपुर, पाल्पा, २९ असार । रामपुर क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो कभर्ड हल निर्माण गर्न लागिएको छ । राष्ट्रिय खेलकूद परिषद्को कूल रु २५ लाखको लागतमा निर्माण हुन लागेको कभर्ड हल १८ मिटर चौंडाई र ३० मिटर लम्बाइको छ । हल निर्माणबाट ब्याटमिण्टन, भलिबल, तेक्वान्डो, कराँते लगायतका विभिन्न खेल सञ्चालनमा सहज हुनेछ । उक्त न...