काठमाडौं : माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले साविकको उमाविक शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेकाले त शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको ह...
शिक्षा
आठ कक्षासम्म अब रङ्गीन पाठ्यपुस्तक
काठमाडौं : कुनै समय यस्तो थियो–शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ । कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको समन्वय अभावले समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैनथ्यो । त्यसमा पनि जनक शिक...
कलेज शिक्षकको योग्यता निर्धारण, तेस्रो श्रेणीमा उत्तिर्ण हुनेले पढाउन नपाइने
काठमाडौं : विदेशी संस्थाबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजमा अध्यापन गर्ने शिक्षक स्नातकोत्तर तहमा न्यूनतम दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका संशोधन गरेको छ । स...
छोरी र बुहारीलाई करोडको छात्रवृत्ति
काठमाडौं : घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । योजना अघि सारिएसँगै अब छोरी/बुहारीलाई केही राहत मि...
किताब प्रकाशन गरेलगत्तै सरकारलाई बुझाउनुपर्ने
काठमाडौं : प्रदेश नम्बर ३ सरकारले प्रकाशकले किताब प्रकाशन गरेलगत्तै बुझाउनुपर्ने नियम लागू गरेको छ। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। ऐनका परिच्छेद ८ को दफा ५१ मा किताबको अभिलेखीकरण गराउनुपर्ने प्रावधान राखेको प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो । उहाले भन्नुभयो ...
जहाँ हुन्छ ‘भूत विद्या’काे पढाइ !
काठमाण्डौ – बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) फेरि एक पटक चर्चामा छ । फिरोज खानको विषयपछि अहिले यो विश्वविद्यालयको एउटा विभाग सामाजिक सञ्जालमा चर्चित भइरहेको छ । बनारस हिन्दू विश्वविद्यायलमा एउटा नयाँ प्रमाणपत्रको कोर्स सुरु हुने भएको छ । जसमा डाक्टरहरुले ‘ममाथि भूत’ को असर छ र ‘म भूतलाई देख्न सक्छु’ भन्ने मानिसको...
पाँच दिने प्रारम्भिक बाल विकास तालिम सुरु
सोलुखुम्बु : गैर सरकारी संस्था रीड नेपालको आयोजना तथा नगरपालिका र गाउँपालिकाहरुको समन्वयममा ५ दिने प्रारम्भिक बाल विकास तालिम सुरु भएको छ । जिल्लाको सल्लेरीमा सुरु भएको तालिममा रीड नेपालले काम गर्ने १४ वटा र प्रदेश सांसद कोषबाट संञ्चालित ४ वटा शिशु स्याहार केन्द्रका शिक्षकहरुको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास स...
शीतलहर बढेपछि मध्यतराईका विद्यालय धमाधम बन्द
पर्सा : शीतलहरका कारण चिसो बढ्दै गएपछि मध्यतराईका जिल्लाहरूमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ। पर्साका विभिन्न गाउँपालिकाले आइतबारदेखि आफ्नो क्षेत्रका विद्यालयहरू बन्द गरेका छन्। चिसोले कठ्याङ्ग्रिएर अध्ययन/अध्यापन नै प्रभावित भएपछि सप्तरीमा पनि विद्यालय बन्द गरिएको छ। पुस लागेसँगै सक्रिय भएको पश्चिमी वायुका कारण...
प्रधानमन्त्री ओलीको फेरी डायलासिस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुल एन्ड ट्रान्सपलान्ट सेन्टरमा लगिएको छ। बिहीबार दिउँसो उनलाई डायलासिसका लागि सेन्टरमा लगिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीको यो १० औँ पटकको डायलासिस हो। एपेन्डिसाइटिस भएर १० दिनसम्म उपचार...
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह (फोटो फिचर)
काठकाडौं : त्रिभुवन विश्वविद्यालयको ४५ औ दीक्षान्त समारोह सम्पन्न भएको छ । पुल्चोक क्याम्पसको खेलमैदानमा सम्पन्न भएको दीक्षान्त समारोहमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन । सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरि...