काठमाडौं :कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालीकाको सिकाइस्तर भने खस्कीएको पाइएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्...
शिक्षा
सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं : मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । चुच्चे मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.ली. द्धारा सञ्चालित मनास्लु वर्ल्ड कलेजल सोमबार होटल मेरियटमा भएको हस्ताक्षर समारोह कार्यक्रमका बीच उनलाई मनास्लु कलेजले एम्बेसडरमा नियुक्त गरेको हो । ...
सांसदहरु भन्छन् : बालबालिका शिक्षाको नाममा डलर खेतिको धन्दा चल्यो
काठमाडौं : सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेतिको धन्दा चलिरहेको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको सोमबारको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले कतिपय संघसंस्थाले गाउँबाट बालबालिका ल्याएर काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन् । नेपाल कम्य...
त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले कोरोना भाइरस (कोभिड-१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभागरस्कूलरक्याम्पसमा स...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत ६ का लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक भएको हो । ...
सिकाइमा सहभागी हुन विद्यार्थीलाई आह्वान : प्रधानमन्त्री ओली
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हु...
एसइई परीक्षा रद्ध गर्ने सरकारको निर्णय
काठमान्डौ : लामो समयको अन्योलपछि सरकारले यस वर्षको विद्यालयस्तरीय माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा रद्द गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा रद्द गरी विद्यालयको आन्तरिक मूल्यांकनलाई वैधता दिने निर्णय गरेको छ । तर, यसका लागि शिक्षा ऐन संशोधन गर्नुपर्ने हुन्छ । विज्ञहरुले भने ऐन संशोधन गरी एस...
बाबुआमाको आयआर्जन बढेपछि छोराछोरी विद्यालयमा नियमित
काठमाडौं : “छोरी मान्छेले किन पढ्नुप-यो ?” कतिपय अभिभावकले अझै पनि यस्तो प्रश्न गर्न छाडेका छैनन् तर अभिभावकलाई चित्तबुझ्दो जवाफ दिन अब छोरी सक्षम भइसकेका छन् । बालिका शिक्षाको अवस्था कमजोर मानिएको कपिलवस्तु जिल्लाको दक्षिणी भेगमा छोराछोरीलाई विद्यालय पठाएबापत विपन्न र गरिब अभिभावकलाई आयआर्जन र रोजगारीका लागि सहयोग हुन...
सुदूरपश्चिम विश्वविद्यालयलाई केन्द्र मातहत राख्न माग
बैतडी : सुदूरपश्चिम विश्वविद्यालयलाई प्रदेश सरकार मातहत नभइ केन्द्रीय सरकारअन्तर्गत नै राख्न माग गरिएको छ। प्रदेश सरकार मातहत राख्ने चलखेल भएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ती जनाएको छ। उच्च शिक्षा ऐन २०७६ को मस्यौदामा सुदूपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्व विद्यालय बनाउने गरी व्यवस्था गरिएको सो व्य...
विश्वविद्यालयको शिक्षा कृषि कर्म केन्द्रित गराउन आवश्यक रहेको मन्त्री भुसालको भनाई
काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्। नेपालमा कृषिसम्बन्धि अध्य...